
काठमाण्डाै/पुस २४ गते । जुम्ला प्रतिनिधिसभा नेकपाको प्रत्यक्ष तर्फको उम्मेदवारमा नरेश भण्डारीको एकल सिफारिस भएको छ । नेपाली कम्य्निष्ट पार्टी जुम्लाको उम्मेदवार सिफारिस कार्यदलले एकल सिफारिस गरेको केन्द्रीय सदस्य नवराज न्यौपानेले जानकारी दिनुभयो । यस...बाँकी

२४ पुस २०८२, बिहीबार कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा एक÷एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । जसअन्तरग बैठकले सुर्खेतको...बाँकी

२३ पुस २०८२, बुधबार सुर्खेतः आसन्न माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । कर्णालीमा रिक्त रहेको अन्य र महिला कलस्टरमा चार जनाको उम्मेदवारी परेको...बाँकी

२३ पुस २०८२, बुधबार सुर्खेतः बाघको आक्रमणबाट सुर्खेत भेरीगंगा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका ५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गंगा सारु रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख...बाँकी

२२ पुस २०८२, मंगलबार प्राथमिक उपचारसम्बन्धीको आधारभूत सीप प्रदान गर्न यहाँका राउटे युवाहरुका लागि तालिम सुरु गरिएको छ । राउटे समुदायको जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको...बाँकी

२१ पुस २०८२, सोमबार सुर्खेतः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का कर्णाली प्रदेश संयोजक बीरबहादुर रावत भोेटेले आफूलाई कुट्ने दोषीहरुले नियोजितरुपमा भिडियो बनाएर दोषी बनाउन भ्रम फैलाएको दावी गर्नुभएको छ । आज...बाँकी

जुम्ला/पुस १९ गते । जुम्लामा चारसय ८८ जना मानिस अटने क्षमताको बहुउदेश्यीय सभाहल निर्माण कार्य तिब्र अगाडि बढिरहेको छ । जिल्ला समन्वय समितिको प्रांगणमा कार्यालय भवन सहित बहुउद्देश्य हल निमाण भईरहेको जिल्ला समन्वय समितिका प्रमुख...बाँकी

२० पुस, काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका...बाँकी

पुष २०, २०८२ आइतबार भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्याएकाे छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिमामा लगिएको थियो । त्यसपछि उहाँलाई...बाँकी