१५ भदौ २०८१, शनिबार कणाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुस्तकालय स्थापनाले पठन संस्कृति विकास गर्ने बताउनुभएको छ । पुस्तकालय दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटि सुर्खेतले आफ्नो पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालयको उद्घाटन गर्दै...बाँकी
१५ भदौ २०८१, शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आज आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा बोल्दै...बाँकी
भदौ १५ गते । गत भदौ १२ गते राति आएको पानी पछिको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अझै नखुलेपछि ध्यानाकर्षण गरिएको छ । कर्णाली राजमार्ग अवरुद्ध भएपछि आवत जावत बन्द भई सर्वसाधारणलाई समस्या भएका...बाँकी
१५ भदौ २०८१, शनिबार चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौंको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको भीषण पहिरोले सडक अवरुद्ध भएको हो । जुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ...बाँकी
१३ भदौ २०८१, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको सुशासन अभिायनमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा...बाँकी
जुम्ला, भदौ १५ गते । जुम्लाको पातारासी गाउँपालिकाको –५ वडा बालमैत्री स्थानीय शासन वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यविधि–२०७९ ले निदृष्ट गरेका ५१ वटा सूचक मध्य ८८ प्रतिशत पूरा गरेको...बाँकी
भदौ १४ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विरुद्धको अभियान अन्तरगत लागु औषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ । प्रहरीले अगाडि सारेको योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्ला र एशिया ईन्टरनेश्नल स्कुल जुम्लाले...बाँकी
१४ भदौ २०८१, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको व्यवस्थाको मुख्य प्रवक्ता माओवादी भएको बताउनुभएको छ । पार्टी केन्द्रद्वारा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न आज कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आइपुग्नुभएका...बाँकी
भदौ १३ गते । अखिल क्रान्तिकारी जुम्लाको जिल्ला नयाँ कार्यसमिति गठन भएको छ । धर्मराज रावलको अध्यक्षतामा ४५ जिल्ला कार्यसमिति गठन भएको छ । केन्द्रीय उपाध्यक्ष अमरजंग शाहीका अनुसार अध्यक्ष पदमा निर्वाचन भई नेतृत्व चयन...बाँकी
१२ भदौ २०८१, बुधबार भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याउने गरी सञ्चालनमा आएको भेरी पम्पिङ उप–आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीले पाएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर परियोजना कार्यान्वयन...बाँकी