२७ साउन २०८१, शनिबार आगामी मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन १०० दिन बाँकी हुँदा आजदेखि दिनगन्ती सुरु भएको छ । कर्णाली प्रदेश आयोजक रहेको उक्त खेलकुद प्रतियोगिताका एक...बाँकी
साउन २६ गते । तातोपानी गाउँपालिका ३ धार्मिक क्षेत्र बुद्धबुद्धेमा पर्यटन प्रर्वधन गर्नका लागि शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ३ मा वडापालिकाले मन्दिर निर्माण गरेको हो । ततोपानी गाउँपालिकाको...बाँकी
२५ साउन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले देश खत्तम भयो भन्ने भाष्य सबैले त्याग्न आग्रह गर्नुभएको छ । ‘हामी सबैको सन्देश, युवामैत्री प्रदेश’ भन्ने नाराका साथ विश्व युवा दिवसको अवसरमा...बाँकी
साउन २५ गते । बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान...बाँकी
साउन २५ गते । जुम्लामा अज्ञात व्यक्तिले खेतमा राखिएको प्रेसर कुकर डिस्पोज गरिएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर २ स्थित कालेखोलीमा मार्सीधानको खेतमा भेटिएको संकास्पत कुकर नेपाली सेनाले डिस्पोज गरेको छ । जिल्ला प्रहरी...बाँकी
२५ साउन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपणमा जोड दिन सुझाउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले...बाँकी
२५ साउन २०८१, शुक्रबार कर्णाली प्रदेशमा आज सार्वजनिक विदा दिईएको छ । प्रदेश सरकारले नागपञ्चमीको अवसरमा सार्वजनिक विदा दिएको हो । कर्णाली प्रदेश सरकारको विसं.२०८१ बैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज नागपञ्चमी (श्रावण...बाँकी
२४ साउन २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरुसँगको छलफलमा चालु आर्थिक वर्ष २०८१÷०८२ को...बाँकी
२४ साउन २०८१, बिहीबार कर्णाली प्रदेश योजना आयोगको उपाध्याक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत निवासी योगीलाई उपाध्यक्ष नियुक्त गरी आजै पद तथा गोपनीयताको शपथ ग्रहण...बाँकी
कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार शुक्ल पञ्चमी ९नाग पञ्चमीको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते...बाँकी