जेठ २४, २०७९ |
Posted by Corepati |
समाचार
२४ जेठ २०७९, मंगलबार चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् । उनी गएको शनिबार नेपाली काँग्रेसको उक्त नगरपालिका ५ ले आयोजना गरिएको कार्यक्रममा हजुर...बाँकी

२४ जेठ २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ खाद्यन्न आवश्यक भएको बताउनुभएको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ विश्व...बाँकी

२३ जेठ २०७९ साेमबार बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको...बाँकी

२२ जेठ २०७९ आइतबार काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको करिब ८ महिनापछि नेकपा एकीकृत समाजवादीले मन्त्रीको ‘सेट’ नै हेरफेर गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले यसअघिका (स्वास्थ्य राज्यमन्त्री) बाहेक सबैलाई...बाँकी
जेठ २२, २०७९ |
Posted by Corepati |
समाचार
२२ जेठ २०७९ आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वातावरण संरक्षण अहिलेको प्रमुख चुनौति भएको बताउनुभएको छ । ‘पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ आज मनाइएको विश्व वातावरण दिवस, २०७९ को अवसरमा...बाँकी

कटाक्ष कति गरुँ व्यङ्ग्य गरुँ कति ? सुध्रिएन बिग्रेको मति, खेरगए शब्द जति ।। जो छ भ्रष्ट मनको, उसकै छ सत्ता र शक्ति । जहाँ पनि पहुँच उनकै, मनपरी गर्छन् मस्ती ।। दुर्बलहरू लाचार भई,...बाँकी

जेठ २१ गते, तातोपानी गाउँपालिका १ स्थित रानी ज्यूलोमा कुलो निर्माणपछि रोपाई सुचारु भएको छ । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानी र तिलाको भरीखोला क्षेत्र धेरै सिँचाई कुलाहरु बगेर जानुका...बाँकी

२० जेठ २०७९, शुक्रबार कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा जुम्ला प्रथम भएको छ । उक्त प्रतियोगिता शुक्रबार सुर्खेतमा सम्पन्न भएको हो । कर्णाली सरकार समाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा सम्पन्न कर्णाली प्रदेशस्तरीय...बाँकी

कर्णाली, २० जेठ, जिल्ला मालपोत तथा नापी कार्यालय जुम्ला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ । जुम्ला सदरमुकाम खलंगा बजार समुद्री सतहदेखि दुई हजार ५१४ मिटर उचाईमा छ...बाँकी

जेठ २० गते । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा तेस्रो जुम्ला महोत्सव गरिने भएको छ । कर्णालीको कला, सस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बाली, पर्यटन तथा व्यापार प्रर्बधन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको...बाँकी