
साउन १६ गते । जुम्लामा मास्क नलाए बापत ९८ जना व्यक्ति कारवाहीमा परेका छन् । स्थानीय प्रशासनले ९८ जनालाई रु एक सय रुपैया तिराएर कारवाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाकाले जानकारी दिनुभयो...बाँकी

जुम्ला, साउन १५ गते । राष्ट्रिय मानव अधिकार आयोगले दुर्गम क्षेत्रमा हवाई सेवा सम्वन्धी मानव अधिकारको अवस्था बिषयको प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनमा दुर्गम क्षेत्रमा हवाई यात्रा गर्ने यात्रुहरु वा उपभोक्ताहरुका लागि सहज...बाँकी

जुम्लामा आईतबार देखी कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसुसेशनमा वाँकी रहेका एक जनाको रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या शुन्य भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिनुभयो...बाँकी

साउन ११ गते । डा. गोविन्द केसी फेरी जुम्लामा आउनु भएको छ । डा. केसीले जुम्लामा पत्रकार सम्मेलन गरेर पुन एम विविएस संचालन गर्नुपर्ने लगायतका बिषयमा सरकारलाई माग गर्नुभएको छ । उद्योग बाणिज्य संघ जुम्लाको...बाँकी

१० साउन २०७७, शनिबार नेपालमा पञ्चायती शासन व्यवस्थाको ३२ वर्षपछि पहिलो पटक आफ्नै खेतमा लगाईएको चैते धान खेतबारीमा लहलह झुल्दा बीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दिपक ढकाल मख्ख हुनुहुन्छ । जोखिम मोलेर गरेको...बाँकी

साउन १० गते । जुम्लामा स्थानीय प्रशासनले स्थानीय प्रशासन सुधार योजना सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ५२ बुद्धे प्रशासन सुधार योजना सार्वजनिक गरेको हो । जिल्ला स्थित सरकारी कार्यालयमा सेवा प्रवाहमा...बाँकी

साउन १० गते । कर्णाली प्रदेशमा एकिकृत अखिल नेपाल शिक्षक संगठन अन्तरगत महिला शिक्षक विभाग गठन गरिएको छ । शुशिला शर्मा ईन्चाज (सुर्खेत), कृष्णा आचार्य तिमिल्सेना संयोजक (दैलेख) र शान्ति शाही सहसंयोजक (जुम्ला) रहने गरी...बाँकी

जुम्ला जिल्लाका स्थानीय तह र बिषयगत सरकारी कार्यालयको समिक्षा दुई दिन भयो । पहिलो दिन जिल्ला समन्वय समितिको आयोजनामा भने शुक्रवार जिल्ला प्रशासन कार्यालयको आयोजनामा आर्थिक बर्ष २०७६।०७७ साल को बार्षिक समिक्षा भएको छ ।...बाँकी

काठमाडौँ, साउन ७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९...बाँकी

५ साउन, काठमाडौं । मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । इस्तानबुलमा आयोजित टीआरटी १२...बाँकी