
३ असोज २०७८, आईतबार कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमिलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । तर उनले सामाजिक सञ्जालमार्फत...बाँकी

३ असोज २०७८, आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयनले राष्ट्रिय एकताको सुदृढीकरण बल पुग्ने बताउनुभएको छ । उहाँले समाजवादी व्यवस्था निर्माणमा समेत प्रदेश सरकार दृढताका साथ लागिपरेको जनाउनुभएको छ । सातौं संविधान दिवस...बाँकी

३ असोज २०७८, आईतबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । सातौं संविधान तथा राष्ट्रिय दिवस २०७८ को सुखद् अवसरमा सम्पूर्ण देशवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली...बाँकी

२ असोज २०७८ शनिबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले समय सीमाभित्र बजेट कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको छ । केन्द्रका प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले दशैं अघि नै...बाँकी

१ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताउनुभएको छ । सयुक्त राष्टसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित...बाँकी

३१ भाद्र २०७८, बिहीबार नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाको अभिव्यक्तिप्रति नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष हरिबहादुर रावलले आपत्ति प्रकट गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै राकसका अध्यक्ष रावलले सङ्गठनसँग असम्बन्धित...बाँकी

३१ भदौ २०७८, बिहीबार सरकारले राष्ट्रिय भूमि आयोगको अध्यक्षमा शिक्षक नेता केशव निरौलालाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ समेत गराएका छन्। नवनियुक्त अध्यक्ष नेपाल शिक्षक संघ संघीय...बाँकी

काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले आजै दिउँसोदेखि राजनीतिक भेटघाट थाल्ने भएको छ । उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुने बताइएको छ । प्रमुख...बाँकी

२३ भाद्र २०७८, बुधबार कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा एमाले त्यागेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन । कर्णाली...बाँकी

२३ भाद्र २०७८, बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा प्रवेश गरेका छन् । उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । २६ वर्षीय जयवीर हालै मात्र युनिभर्सिटी अफ न्युयोर्कबाट...बाँकी