OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सांसद शाहीको दुखेसोः सभामुख महोदय ! मैले जाने कहाँ ?

१६ माघ २०७८, आइतबार राप्रपा नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आज बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनु भयो । प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकको क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो । उहाँले...बाँकी

बेलारुस वा रुसमाथि हमला भए युद्धको सम्भावना छः लुकासेन्को

 १६ माघ २०७८, आइतबार एजेन्सी: बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी...बाँकी

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने पाँच दलीय गठबन्धनको निर्णय

 माघ १५, २०७८ शनिबार काठमाण्डाै – पाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र...बाँकी

कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौं बैठक सम्पन्न

१३ माघ २०७८, बिहीबार कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौं बैठक आज सुर्खेतमा सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा...बाँकी

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा सत्ता गठबन्धन दल विजयी

१२ माघ २०७८, बुधबार कर्णाली प्रदेशमा बुधबार सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् । सत्ता गठबन्धन दलका उम्मेदवारहरुमा महिला कलस्टरमा नेपाली काङ्गे्रसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता÷अल्पसंख्यक कलस्टरमा माओवादी केन्द्रका नरबहादुर...बाँकी

कर्णालीमा राष्ट्रियसभाको निर्वाचनमा ९८ प्रतिशत मतदान

१२ माघ २०७८, बुधबार कर्णालीमा राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । आज बिहान ९ः०० बजेदेखि शुरु भएको मतदान कार्य ठिक ३ः०० बजे सम्पन्न भएको हो । उक्त निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत...बाँकी

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि नै प्रतिबन्ध : जो बाइडेन

१२ माघ २०७८, बुधबार (एजेन्सी): अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो...बाँकी

सरकार पूर्णताका लागि केन्द्रको निर्णय कुर्दै गठबन्धन दल

११ माघ २०७८, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत बैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमति अनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक १५...बाँकी

ओमिक्रोनको असर रोक्न स्वास्थ्य संस्थाको सवलीकरणमा जोड

३ माघ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ओमिक्रोनको असर न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको सवलीकरणमा विशेष जोड दिइएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार भेटघाटमार्फत मुख्यमन्त्री शाहीले प्रदेश कोभिड व्यवस्थापन...बाँकी

कर्णालीका मुख्यमन्त्रीको पत्रकार भेटघाट : तेस्रो भेरियन्टको कोरोना सँग जुध्नु पर्ने परिस्थिति आयो

२०७८ माघ ३ गते, मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो समयमा प्रदेश सरकारका कामको बिषयमा जानकारी गराउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमा सरकार कोरोना कोभिड १९ तेस्रो लहरसँग जुध्नुपर्ने परिस्थिति आएको...बाँकी