OnlinePana

आज : २०८२ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

पाँचवटै महानगरमा एमाले शून्य

१३ जेठ २०७९ शुक्रबार  स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७ सय ५३ पालिकामध्ये ७ सय ५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ...बाँकी

काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार...बाँकी

भरतपुर महानगरकाे प्रमुखमा रेणु दाहाल १२ हजार मतान्तरले विजयी

१० जेठ २०७९ मंगलबार चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल विजयी हुनुभएकाे छ। उहाँ ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि प्रमुख पदमा विजयी हुनुभएकाे हाे। माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह...बाँकी

जुम्लाका नवनिर्वाचित प्रमुखहरुद्वारा शपथ ग्रहण

६ जेठ २०७९, शुक्रबार जुम्ला चन्दननाथ नगरपालिकाका प्रमुखसहित सात गाउँपालिकाका अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । निर्वाचित अधिकृत तथा जिल्ला अदालत जुम्लाका न्यायधीश जवाहरप्रसाद सिंहले आज जुम्लाका आठवटै स्थानीय तहका निर्वाचित प्रमुखहरुलाई...बाँकी

जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी बिजयी

जेठ ५ गते । जुम्लाको गुठीचौर गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका दानबहादुर बुढा बिजयी हुनु भएको छ । निर्वाचन कार्यालय गोठिचौरका अनुसार कांग्रेसका बुढाले एक हजार सात सय ७५ मत प्राप्त गरी बिजयी हुनु भएको छ...बाँकी

जुम्लामा पालिका अध्यक्षको सपथग्रहण जेठ ६ गते

जेठ ४ गते । जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका मध्य सातवटा तहको निर्वाचन परिणाम आईसकेको छ । यहाँको परिणाम आईसकेको र परिणाम आएका पालिका मध्य चार तहमा नेपाली कांग्रेस र दुई तहमा माओवादीले...बाँकी

चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र उममेयरमा कांग्रेसका खड्का बिजयी

३ जेठ,२०७९ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार बिजयी हुनु भएको छ । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत बिजयी भएका हुनुभएको हो । उहाँले दुई हजार चार सय तिन मत प्राप्त गरेका छन्...बाँकी

तिला गाउँपालिकाको अध्यक्षमा माओवादीका रोकाया र उपाध्यक्षमा बुढा विजयी

जुम्ला ः जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन । रोकाया नेपाली काँग्रेसका एकराज उपाध्यायलाई २१ म्त अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । उहाँले एक हजार...बाँकी

जुम्ला गाेठिचाैरमा मतगणना शुरू, पत्रकारलाई गणनास्थलमा छिर्न दिईएन

जुम्ला  २०८९ जेठ १ गते । जुम्लाकाे गुठीचाैर गाउँपालिकामा मतगणना शुरू भएकाेछ । निर्वाचन अधिकृत शम्भु गाैतमका अनुसार मत गणना शुरू भएकाे हाे । गत वैशाख ३० गते गाेठिचाैर गाउँपालिका ३ स्थित शंकर मावि गर्ज्याङकाेटमा...बाँकी

जुम्लाको रारालिहीमा नूमना मतदान, १५ मत बदर

वैशाख २८ गते । जुम्लाको रारालिहीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले तिला गाउँपालिकाको सिता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा नमूना मतदान गरेको हो । जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार मतदाता शिक्षाका...बाँकी