८ चैत २०७९, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताउनुभएको छ । नेपाल कानून समाजद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको...बाँकी
८ चैत २०७९, बुधबार कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । उहाँ चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ दैलेख निवासी हुनुहुन्छ । शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा प्रदेश योजना आयोगको...बाँकी
चैत ८ गते । जुम्लामा एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाले वलिदानी दिवश मनाएको छ । जनयूद्धको क्रममा तत्कालिन राज्यपक्षबाट ज्यान गुमाएका शिक्षकहरुको सम्झनामा दिवश मनाएको बताईएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका...बाँकी
चैत ८ गते । प्रधानन्यायधीसलाई सहिद परिवारले ध्यानाकर्षण गरेका छन् । माओवादीले शुरु गरेको शशस्त्र यूद्धकालमा ज्यान गुमाएका परिवारले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शान्ति प्रक्रिया विथोल्ने प्रकारको मुद्दा खारेज गर्न...बाँकी
७ चैत २०७९, मंगलबार ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’मा सातवटै प्रदेशको यात्रामा हिडेका जनवादी कलाकारहरुले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जनसाङ्गीतिक प्रस्तुति दिएका छन् । सुदूरपश्चिमको धनगढीमा जनसाङ्गीतिक प्रस्तुति दिएर सोमबार कर्णाली पुगेका जनवादी कलाकारहरुले...बाँकी
७ चैत २०७९, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ । आज पर्न गएको ५८औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च) अवसरमा स्वदेश...बाँकी
७ चैत २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अक्कलबहादुर सिंजापति सभापतिमा विजयी हुनुभएको छ । यही चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको...बाँकी
६ चैत २०७९, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थनमा मत दिएका थिए । ८९ सांसदले...बाँकी
चैत ६ गते । जुम्ला बहुमुखी क्याम्पस सभापतिमा नेपाल विद्यार्थी संघका महेश हमाल बिजयी भएका छन् । जुम्ला वहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिका अनुसार हमालले १४२ मत ल्याएर विजय हात पारेका हुन । उहाँका प्रतिद्धन्दी...बाँकी
चैत ५ गते । जुम्ला बहुमुखी क्याम्पसमा स्ववियू मतदान शुरू भएकाे छ । निर्वाचन संयाेजक प्रकाश खत्रीका अनुसार विहान ८:१४ मा मतदान शुरू भएकाे छ । जुम्ला क्याम्पसमा ८८२ मतदाता मध्य ५२८ ले मात्र परिचय...बाँकी