OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, सृजना

यस्ताे छ सातै प्रदेशकाे बजेटमा काेराेना नियन्त्रणमा प्राथमिकता

२०७७ असार १ गते १ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सातवटै प्रदेश सरकारहरुले कोरोना महामारी नियन्त्रणलाई प्राथमकितामा राखेर बजेट विनियोजन गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै समयमा बजेट ल्याउनु...बाँकी

बजेटको प्राथमिकतामा ‘महामारी, भोकमरी र रोजगारी’

१ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि आज बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षको...बाँकी

कर्णाली सरकारको आगामी बजेट ३३ अर्ब ७४ करोड

१ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आगामी आ.व.२०७७÷०७८ लागि रु.३३ अबै ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षका...बाँकी

असार १ गतेबाट : दुई सिप्टमा जुम्लाका कार्यालय खुल्ने, सामाजिक दुरी अनिवार्य

खलङ्गा जेठ ३२ गते । लामो समयदेखी लकडाउनले बन्द भएका सरकारी तथा गैर सरकारी कार्यालयहरु २०७७ असार १ गतेबाट खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयको जारी सूचना अनुसार दुई सिप्ट विहान ८ बजे देखी...बाँकी

संकटको अवस्थामा , मानसिक विचलन र यसको उचित व्यवस्थापन

वर्तमान समयमा कोरोना महामारिले निम्त्याएको संकटको कारणले मानिसको जिवन सोचे जस्तो तरिकाले चल्न सकेको छैन ।जसले गर्दा मानिसमा मनोवैज्ञानिक असरहरु, मनोसामाजिक समस्याहरु देखापर्न जान्छ । सबै कुराहरु असहज परिस्थितीमा परिणत भएका छन् । यस्तो समयमा...बाँकी

सरोकारवालाहरु भन्छन् : लकडाउनले वालवालिकाको भविश्यका लागि सोचनीय बनायो

२९ जेठ २०७७ जुम्ला । लकडाउनमा बालवालिकाहरु घरमै बसेर कस्तो अवस्थामा छन् । उनिहरुको शैक्षिक, सृजनात्मक ज्ञान देखी विभिन्न अवस्था कस्तो छ ? के हामीले ध्यान दिईरहेका छौ ? जुम्लामा सरोकारवाला निकायहरुले भर्चुअल विधी मार्फत...बाँकी

एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा

२८ जेठ २०७७, बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार...बाँकी

आइसोलेसन बेडबाटै प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीकोे पत्र

२५ जेठ २०७७, आइतबार सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवार काठमाडौं नेपाल । सर्वप्रथम कोभिड १९ को महामारी सङ्कटको घडीमा आइसोलेशनको शय्याबाट सम्माननीय प्रधानमन्त्रीसहित नेपाल सरकारलाई हार्दिक नमस्कार । म एक दुर्गम...बाँकी

कोरोनाबाट सङ्क्रमित कुल सङ्ख्या ३२३५ पुग्याे

काठमाडौँ, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो...बाँकी

जुम्लाको तलिउम क्वारेन्टिनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

२३ जेठ २०७७, शुक्रबार जुम्लामा क्वारेन्टिनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला...बाँकी