
खलङगा मंशिर । जुम्ला बिमानस्थलमा दशै तिहार देखी यता जहाँजबाट जिल्ला बाहिर जाने यात्रुहरु बढिरहेका छन् । अहिले प्रायगरी सडक सञ्जाल जोडिएपछि सडकबाट जानेको संख्या बढि हुन्छ तर आकस्मिक काम भएका व्यक्तिहरु, बिरामी, केही ज्येष्ठ...बाँकी

खलङ्गा कात्तिक । यहाँको मुख्य बजारमा रहेको नेवा किचनमा भिषण आगलागी भएको छ । आगलागी भने स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ । सो होटलको माथिल्लो तलामा...बाँकी

खलङ्गा ÷कात्तिक २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विश्व रेडियोलोजिष्ट दिवस मनाईएको छ । प्रतिष्ठानको रेडियोलोजिष्ट शाखाँले रेडियोलोजीको वारेमा जनचेतनामुलक कार्यक्रम गरि सरोकारवाला निकायहरुलाई जानकारी गराएको छ । प्रतिष्ठानले एक कार्यशालाको...बाँकी

खलङ्गा कात्तिक । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलको जिल्लामा नमूना नयाँ भवन निर्माण भएको छ । योजनाको लागत अनुमान मुल्य रु ३ करोड ८२ लाख १३ हजार ५२५ रहेको र योजना सम्झौता रकम...बाँकी

खलङ्गा कात्तिक । जुम्ला शशस्त्र प्रहरी ३३ नं त्रिपुरा गणमा कार्यरत शशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको मृत्यू भएको छ । आफ्नै कोठामा राति सुतेको अवस्थामा विहान एक्कासी नउठेपछि खबर गर्दा वेहोस भेटाएर अस्पताल पुरयाईएका थापाको...बाँकी

सल्यान, कात्तिक २१ गते । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताउनुभएको छ । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले...बाँकी

सुर्खेत, २० कार्तिक ः कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुभएका प्रदेश प्रमुख कलौनीले आज कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको हो...बाँकी

कात्तिक १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिको...बाँकी

खलङ्गा कात्तिक १७ गते । जुम्लामा कस्तुरिको बिना सहित दुइजना पक्राउ परेका छन् । बिना सहित जुम्लाको पातारासी गाउँपालिकाको लाम्रीबाट दुईजनालाई कात्तिज १६ गते साढे ४ बजे प्रक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । जुम्ला...बाँकी

सुर्खेत, १७ कार्तिक ः कनकासुन्दरी गाउँपालिका ७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै झावटी नामको गडा...बाँकी