OnlinePana

आज : २०८३ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-यौन

१० जिल्ला अस्पताललाई रु.१० करोड उपलब्ध हुने

२० बैशाख २०७८, सोमबार कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका प्रदेशअन्तरगतका दशवटै जिल्लामा रु.एक÷एक करोडका दरले बजेट उपलब्ध गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका...बाँकी

लुम्बिनी …यतिसम्म नाटक भयो

२० बैशाख २०७८, सोमबार कोरोनाले जनता आक्रान्त भइरहँदा लुम्बिनी प्रदेशमा भने राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ। बिहान १० बजे एकाएक प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो ३ नबज्दै फेरि मुख्यमन्त्रीमा नियुक्ति पाए।...बाँकी

अल्पमतमा पर्दापर्दै मुख्यमन्त्री पोखरेलको नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर सपथ

१९ बैशाख २०७८, आईतबार अल्पमतमा पर्दैपर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो...बाँकी

मुख्यमन्त्रीको पहलमा अक्सिजन प्लान्ट सञ्चालन

१९ बैशाख २०७८, आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । लामो समयदेखि जडान भई सञ्चालन नआएको अक्सिजन प्लान्ट मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाल काँग्रेस प्रदेशसभा दल नेता...बाँकी

जुम्लाका सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा

 १९ वैशाख २०७८ जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुग्नुभएकाेछ ।  उहाँ तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुग्नु भएकाे हाे । उहाँले त्यहाका २९ पुर्णरुपमा क्षति भएका...बाँकी

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ सांसदको हस्ताक्षर (हस्ताक्षरसहित)

१९ बैशाख २०७८, आईतबार लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् । जसका कारण पोखरेल थप संकटमा...बाँकी

गाउँमा कोरोना विरुद्ध प्रहरीको पहरा, सचेतना फैलाउन समुदायको साथ

खलंगा वैशाख १६ गते । कोरोना संक्रमण बढ्न थालेपछि गाउँगाउँमा प्रहरी सरोकारवाला निकायहरु र स्थानीयहरुको समन्वयमा जनचेतना फैलाउन थालिएको छ । प्रहरीले आ–आफ्नो प्रहरी चौकी मार्फत माईकिङ गरेर मास्क अनिवार्य लगाउनुपर्ने, दुरी कायम गरेर काम...बाँकी

कोहलपुरका अधिकांश होटल ‘घ’ वर्गमा

बाँकेको कोहलपुरमा रहेका अधिकांश होटल तथा रेष्टुरेन्टहरु ‘घ’ वर्गमा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज कार्यालयले होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्ने क्रममा अधिकांश ‘घ’ वर्गमा परेका हुन । ‘घ’ वर्गमा पर्ने...बाँकी

नाग्म–गमगडी राजमार्ग जिअ भिड छेडियो, भुलभुले ग्राभेल

४ चैत २०७७, बुधबार नाग्म–गमगढी राजमार्गको अत्यधिक कडा चट्टान भएको जिअ भिड चक्ल्याईएको छ । कठिन ढुंगाको चट्टानका बिचबाट खोलिएको चार मिटर बाटोलाई ६ देखि ७ मिटर बनाईएपछि नाग्म गमगडी राजमार्गको यात्रामा सहज हुने भएको...बाँकी

राष्ट्रपतिसामु प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ: संसद विघटनको पक्ष विपक्षमा तर्क गर्न आएका होइनौँ

३ चैत २०७७, मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा नेताहरुबीच प्रतिनिधि सभा विघटनबारे सवाल जवाफ भएको छ । मंगलबार साँझ मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा...बाँकी