OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी बैशाख ३१, २०७८जुम्ला
७६४ पटक

वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना विरामी जुम्ला ल्याउने तयारी गरिएको छ । हुम्ला सर्केघाट गाउँपालिकाका एक जना विरामी कर्णाली प्रतिष्ठानमा ल्याउनका लागि खबर आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक राजिव शाहका अनुसार एक जना विरामी आउने खबर आएको तर हेलिकोप्टर आई नपुगको जानकारी दिनुभयो । कोरोना बढेपछि अहिले विरामीहरु कर्णाली प्रतिष्ठानमा बढ्ने गरेका छन। अक्सिजन आवश्यक पर्ने विरामी मात्रै २६ जना भर्ना भएका र अन्य पनि भर्नाको तयारी भईरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्