OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष

निर्वाचन सुरक्षा हेर्न मुख्य सचिव, गृह र रक्षा सचिव सहितको टोली कर्णालीमा

कात्तिक २७ गते, निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था वुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा...बाँकी

सुर्खेत प्रशासनद्वारा मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक

२५ कात्तिक २०७९, शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकोले यसलाई स्वच्छ,...बाँकी

जुम्ली स्याउले उचित मूल्य नपाउँदा समस्यामा युवा व्यापारी

२५ कात्तिक २०७९, शुक्रबार शीत भण्डारमा राखिएका बाहेक अब जुम्ली ताजा स्याउ पाउने सिजन करिब सकिएको छ । साउन, भदौ र असोजमै जुम्लाबाट स्याउ बाहिरिने क्रम कार्तिकपछि अफसिजन जस्तै हुन्छ । जिल्ला कृषि कार्यालय जुम्लाका...बाँकी

समाज बदल्ने पत्रकार सती जानु हुँदैनः प्रजिअ रिजाल

२४ कात्तिक २०७९, बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले समाज बदल्ने पत्रकारले सती जान नहुनेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनका...बाँकी

कर्णालीका प्रत्यक्ष महिला उम्मेदवार गोमा र कुन्ती ?

२४ कात्तिक २०७९, बिहीबार पौराणिक पात्रमा आधारित नामहरु गोमा र कुन्ती आफैमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्दछ । संभवतः...बाँकी

माओवादीले प्रदेश (क) मा न्यौपाने र (ख) मा धिताललाई खटायो चुनावी प्रचार कमाण्डर

कात्तिक २४ गते । नेकपा माओवादी केन्द्र जुम्लाले आगामी मंशिर ४ गते निर्वाचन नजिकिदै जादा तिब्र गतिमा प्रचार अभियान थालेको छ । गठवन्धन जिताउनका लागि भन्दै पार्टीको आन्तरिक प्रचार अभियानको गति तिब्र बनाएको हो ।...बाँकी

जुम्लामा तीन दिन देखी संचार सेवा अबरुद्ध, महासंघको ध्यानाकर्षण

  जुम्ला, २४ कात्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै छ । जुम्लामा तीन दिन देखी संचार सेवा अस्तव्यस्त भएको छ । तिन दिन यता ंईन्टरनेट सेवा र...बाँकी

कर्णाली र सुदूरपश्चिमवासीमा भूकम्पको सन्त्रास बढ्दो

२३ कात्तिक २०७९, बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरुमा भूकम्पको सन्त्रास बढेको छ । मंगलबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका ३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका नागरिकहरुको...बाँकी

डोटीमा भूकम्प जाँदा ६ को मृत्यु, पाँच घाईते

२३ कार्तिक २०७९, बुधबार आज मध्य राति डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । कार्तिक २२ गते मध्यराति २ः १२ बजेट गएको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको...बाँकी

गठबन्धनले बहुमत ल्याएर संघ र प्रदेश सरकार बनाउँछः अध्यक्ष प्रचण्ड

२२ कात्तिक २०७९, मंगलबार कर्णाली, २२ कात्तिक (रासस)ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन दलले बहुमत ल्याएर संघ र प्रदेश स्थायी सरकार बनाउने बताउनुभएको छ । सल्यानमा आकस्मिक अवतरण गरी जिल्लास्थित गठबन्धनका नेतासँगको...बाँकी