OnlinePana

आज : २०८२ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

कालिञ्चोक खेल मैदान सिंचाई गर्न डिप बोरिङ

४ माघ २०८०, बिहीबार वीरेन्द्रनगर नगरपालिका कालिञ्चोकमा निर्माण भइरहेको क्रिकेट र रग्वी खेलमैदान सिंचाइको लागि अब डिप बोरिङ्ग बन्ने भएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माको निर्देशनमा खानेपानी तथा उर्जा विकास निर्देशनालय...बाँकी

भलिबलमा गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा

२४ पुस २०८०, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित तीन विभागीय टोली सेमीफाइनलमा पुगेका छन् । प्रतियोगिताको पाँचौं दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब...बाँकी

राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक

 १७ बैशाख २०८०, आइतबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ । कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र...बाँकी

कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राईड टु रारा’ प्रतियोगिता हुँदै

 ५ बैशाख २०८०, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राईड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा बैशाख १०–१३ गतेसम्म ‘राईड टु रारा’ कार्यक्रम आयोजना...बाँकी

कर्णालीमा १३औं राष्ट्रपति रनिङ् शिल्ड छनाैट प्रतियाेगिता आजबाट शुरु

३ बैशाख २०८० आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित १३औं राष्ट्रपति रनिङ शिल्ड...बाँकी

कर्णालीका स्वर्णपदक बिजेता धावक बुढालाई गृह जिल्लामा सम्मान

कात्तिक १५ गते, कीर्तिमानी कर्णालीका स्वर्णपदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुदै सोमबार गृह जिल्ला जुम्ला पुगेका बुढालाई खादा र अवीर लगाएर स्वागत तथा...बाँकी

सुनमाया बुढाले फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा दौडमा जितिन् रजत

अमृत बुढाथोकी मगर, जुम्ला । ११ भदाै २०७९ शनिबार, विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति...बाँकी

कर्णालीका खेलाडीलाई फुटबल प्रशिक्षक प्रशिक्षण

२६ साउन २०७९, शुक्रबार फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न गरिएको छ । एन्फा सहयोग र जिल्ला फुटबल संघ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्ष प्रदेशको राजधानी सुर्खेतमा आज...बाँकी

जुम्लामा १२ अाै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, चन्दननाथ प्रथम, हिमा दृतीय

जुम्लामा १२ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । असार १५ गतेबाट शुरु भएको प्रतियोगिता सम्पन्न भएको हो । जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा जुम्लाका स्थानीय तहको...बाँकी

‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’मा बाग्लुङका पुन प्रथम

७ असार २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक खुला ‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम हुनुभएको छ । आज बिहान सुर्खेत वीरेन्द्रचोकबाट शुरु भई मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले,...बाँकी