OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

कर्णाली प्रदेशमा भलिबलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण गरिने

१६ पुस २०७८, शुक्रबार भलिबलको अन्तराष्ट्रियस्तरको कभर्डहल कर्णाली प्रदेशमा निर्माण गरिने भएको छ । नेपालमा भलिबलको आफ्नो छुट्टै कभर्डहल नहुँदा खेलको प्रशिक्षण र प्रतियोगितामा परेको प्रभावलाई ध्यान दिएर कर्णाली प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको भलिबलका लागि कभर्डहल...बाँकी

कर्णालीको खेल क्षेत्रको विकासमा व्यापक सुधार आउनुपर्छः प्रदेश प्रमुख

१५ पुस २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रको विकासमा व्यापक सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले खेल संरचनाहरुमा व्यापक आधुनिकता प्रवेश गर्नुपर्ने बताउनुभएको छ । आज कर्णाली प्रदेश खेलकुद विकास...बाँकी

गल्फ, पोलो, हकी र कर्णालीको गि¥या खेल

७ मंसिर २०७८, मंगलबार गत कार्तिक महिनामा दशैं र तिहारको रमाइलो गर्दै जुम्ला जिल्लाको सिँजा क्षेत्र र आसपासका युवाहरुले जात्रा र तिहारलाई लक्षित गरी भलिबल र फुटबलका खेलहरु आयोजना गरे । कनकासुन्दरी गाउँपालिकाको रानीसैनमा भलिबल...बाँकी

कर्णालीमा एक अर्ब ५९ करोडको रंगशाला बनाईदैं

२८ कार्तिक २०७८, आईतबार कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु.एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रंगशाला निर्माण गर्ने भएको छ । उक्त रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज...बाँकी

पहिलो हाफ गाेलरहित बराबरीमा

  २०७८ असाेज ३० गते, काठमाण्डाैं ।  नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म स्कोर गोलरहित बराबरीमा रहेको छ । आजको...बाँकी

पेनाल्टी सुटआउटमा  इटलीले  जित्यो युरोकपको उपाधि

२८ असार, काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका...बाँकी

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

  २७ असार, काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि...बाँकी

नेपालले ईयूलाई पठायो थप प्रमाण

१९ असार २०७८, शनिबार नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८०...बाँकी

युवा समाज परिवर्तनको वाहक हुन

१८ असार २०७८, शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवा समाज परिवर्तनको वाहक भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘सामाजिक जागरण, रुपान्तरण समृद्धिका लागि युवा...बाँकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल

  १५ पुस २०७७, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजना गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यहरुको...बाँकी