
२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या ५८७ पुगेको छ । शुक्रबार एकसय थपिएपछि कोरोना संक्रमितको संख्या ४८९ पुगेको थियो । आज थप ९८ जनामा कोरोना पुष्टि...बाँकी

जुम्ला, जेठ २४ गते । जुम्लामा बिप्लबका एक एक जना कार्यकर्ता पक्राउ परेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका वडा नं १ का २९ बर्षिय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गरेको छ ।...बाँकी

२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशमा हालसम्म नोबेल कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक पुरुष व्यक्ति रहेका छन् । त्यसमा ३५ र २० वर्षीय दुई युवा...बाँकी

जुम्ला,जेठ २४ गते । पछिल्लो समय शुक्रबार महेन्द्रनगरको बनवासा नाकामा भारतबाट आएका चन्दननाथ नगरपालिकाका ११ जना र हिमा गाउँपालिकाका १२ गरी २३ जना अलपत्र नागरिक जुम्ला आउनका लागि कञ्चनपुरबाट हिडेका छन् । उनिहरुले त्यहाँको व्यवस्थापनले...बाँकी

जेठ २४ गते । सिमामा अत्याधिक मात्रामा नेपालीहरु दैनिक भित्रि रहेका छन् । कसैका केही पिडा, कसैका केही छन् । कोही भोकै त कोही गाडि भाडा नभएर अलपत्र परेका खबरले दैनिक हैरान बनाउछ । पछिल्लो...बाँकी

२३ जेठ २०७७ शुक्रबार कर्णाली प्रदेशका सातजना कोरोना संक्रमित उपचारपश्चात् आज घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराईरहेका उनीहरु कोरोनामाथिको विजय लिएर आज घर फर्केका हुन् । पुनः परीक्षणपश्चात् कोरोना भाइरसको रिपोर्ट...बाँकी

२३ जेठ २०७७, शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाका दुईवटा वडामा सिल गरेको छ । जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा रहेको एकीकृत क्वारेन्टिनमा सक्रमण देखिएका कारण जोखिमलाई मध्यनजर गर्दै दुईवटा वडा सिल गरिएका हुन् ।...बाँकी

जुम्ला जेठ २३ गते । जुम्लाको तलिउममा क्वारेन्टाईनमा बसेर मृत्यू भएका ६५ बर्षिय ज्येष्ठ नागरिकको रिपोर्ट नेगेटिभ आएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाईनमो मृत्यू भएका व्यक्तिको स्वाब...बाँकी

२३ जेष्ठ २०७७ शुक्रबार अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड–१९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर...बाँकी

२३ जेठ २०७७, शुक्रबार चन्दननाथ नगरपालिका वडा नं ८ जुम्ला धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टिनमा ६५ वर्षीय पुरुषको मृत्युको खबर लगत्तै स्वाब संकलन गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक टोली त्यहाँ...बाँकी