कोरपाटी संवाददाताजेठ २४, २०७७जुम्ला,
८६२ पटक
जुम्ला, जेठ २४ गते । जुम्लामा बिप्लबका एक एक जना कार्यकर्ता पक्राउ परेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका वडा नं १ का २९ बर्षिय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गरेको छ ।
उनलाई सिञ्जा गाउँपालिकामा मसाल जुलुस गरि एम सिसि सहित विभिन्न नारा सहित मशाल जुलुस गरेको समयमा २०७७ जेठ २२ गते पक्राउ पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । रोकायालाई पक्राउ गरि अभद्र व्यवहारको मुद्धा चलाईएको उहाँले थप्नुभयो । बिप्लब कार्यकर्ता रोकाया सहित अन्य केही जुलुसमा रहेका र अरु नभेटिएका उहाँले जानकारी दिनुभयो ।






