
२०७७ मंसिर २२ गते जुम्ला । यहाँको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । तिला गाउँपालिका ३ कुडारिमा अस्पताल निर्माण हुन लागेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार १० शैया...बाँकी

२२ मंसिर २०७७, सोमबार कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेको संख्या सात हजार नाघेको छ । आज ३६ नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या सात हजार ७१ पुगेको हो । कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

२२ मंसिर २०७७, सोमबार कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । साईनिङ अस्पताल, आईएनएफ नेपाल सुर्खेतले आज पत्रकार सम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेका तथ्याङ्क सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७६÷०७७...बाँकी

जुम्ला, मंसिर १७ मंगलवार, जिल्ला प्रशासन कार्यालय जुम्लाका केही कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि ३ दिन सेवा प्रवाह बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सूचना जारी गरि प्रशासनका केही कर्मचारीहरुमा कोभिड १९...बाँकी

९ मंसिर २०७७, मंगलबार स्थानीय समुदायस्तरमा विद्यमान बाधाहरुको विश्लेषणगरी मानवीय व्यवहार परिवर्तन गराउन जुम्लामा पाँच दिने सरसफाई तथा स्वच्छता प्रशिक्षण दिईएको छ । चन्दननाथ नगरपालिका जुम्लाको समन्वय, एसएनभी नेपालको सहयोग तथा आत्मसम्मानका लागि सहकार्य (क्याड)...बाँकी

५ मंसिर २०७७, शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतका एक युवाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । बीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका ३३ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षामा...बाँकी

५ मंसिर २०७७, शुक्रबार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ६५ जनामा संक्रमण देखिएको छ । ५७ जना भने संक्रमणमुक्त भएर घर फिर्ता भएका छन् । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको...बाँकी

२८ कार्तिक २०७७, शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ । यही कार्तिकको तेस्रो सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा...बाँकी

२६ कार्तिक २०७७, बुधबार कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरटी पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका व्यक्तिहरु मध्य आज ३६ जना संक्रमित थपिएसँगै छ हजार ३०४ जनामा संक्रमण देखिएको छ । त्यस्तै, पछिल्लो...बाँकी

२ कार्तिक २०७७, आईतबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कर्णालीमा पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०३ व्यक्तिमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार नाघेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी...बाँकी