OnlinePana

आज : २०८३ साउन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ, आजै काठमाडौं लगियो

८ असार २०८३, सोमबार सुर्खेतः नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ पर्नुभएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद...बाँकी

‘काँक्रेविहार हाफ म्याराथुन’को उपाधि जुम्लाका रोकायलाई

८ असार २०८३, सोमबार सुर्खेतः ‘दौडिन्छ कर्णाली’ भन्ने मूल नाराका साथ ‘ओलम्पिक डे’को अवसरमा आज सुर्खेतमा आयोजित ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले चुम्नुभएको छ । रोकायले एक घण्टा नौ मिनेट ३१...बाँकी

नेशनल एथ्लेटिक्स च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब प्रथम

७ असार २०८३, आईतबार सुर्खेतः कर्णाली प्रदेश रंगशाला सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘४६औं नेशनल एथ्लेटिक्स च्याम्पियनसिप २०८३’ मा नेपाल आर्मी क्लब प्रथम भएको छ । च्याम्पियनसिपमा आर्मी क्लबले ट्रयाक र फिल्डका अधिकांश विधामा उत्कृष्ट प्रदर्शन...बाँकी

समाज कल्याण र सामाजिक सुरक्षामा आधारित बजेटमा जोड

७ असार २०८३, आईतबार सुर्खेतः कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र सामाजिक विकासमा आधारित बजेटमा जोड दिएको छ । प्रदेश सरकारले आगामी आव.२०८३÷०८४ को बजेटमा दलित, अल्पसंख्यक, महिला,...बाँकी

सुर्खेतमा पौडी खेल्ने क्रममा पानीमा डुबेर तीनको मृत्यु

७ असार २०८३, आईतबार सुर्खेतः पानीमा पौडी खेल्ने क्रममा सुर्खेतमा दुई बालिका र एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित पठान टोल बस्ने दिपक थापाको छोरी १४...बाँकी

कर्णाली बजेटः दलित, महिला र राउटेको सशक्तिकरणमा जोड

७ असार २०८३, आईतबार सुर्खेतः कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र सामाजिक विकासमा आधारित बजेटमा बजेटमा जोड दिएको छ । प्रदेश सरकारले आगामी आव.२०८३÷०८४ को बजेटमा दलित, अल्पसंख्यक,...बाँकी

सुर्खेतमा एकको मृत्यु, एक बेपत्ता, शिशुको वेबारिसे शव फेला

६ असार २०८३, शनिबार सुर्खेतमा भएको छुट्टा छुट्टै दुर्घटनामा एकको मृत्यु अर्को बेपत्ता भएका छन् । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकामा भने नवजात शिशुको वेबारिसे शव फेला परेको सुर्खेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका...बाँकी

कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी

५ असार २०८३, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमानसहितको आगामी आव.२०८३÷०८४ को बजेटमाथि छलफल जारी रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको १३औं बैठकमा भाग लिँदै सत्ता साझेदार...बाँकी

कर्णालीमा ‘नेशनल एथ्लेटिक्स च्याम्पियनसिप’को शुभारम्भ

५ असार २०८३, शुक्रबार कर्णाली प्रदेश रंगशाला सुर्खेत वीरेन्द्रनगरमा ‘४६औं नेशनल एथ्लेटिक्स च्याम्पियनसिप २०८३’ शुभारम्भ गरिएको छ । नेपाल एथ्लेटिक्स संघका आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा समन्वयमा सञ्चालित उक्त च्याम्पियनसिपको उद्घाटन...बाँकी

पातारासीका कार्यक्रममा रैथाने कृषि उपजको खाजा प्रयोग गर्ने बिषयमा वहश

पातारासी जुम्ला/असार ५ गते । जुम्लाको पातारासी गाउँपालिकाका सार्वजनिक कार्यक्रम तथा विद्यालयमा रैथाने कृषि उपजबाट बनेका खाजाका परिकार प्रयोग गर्ने विषयमा सचेतना थालिएको छ । गाउँपालिकामा संचालित बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत विद्यालयमा दिवा खाजा र...बाँकी