
१ असार २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेश सरकारले राजश्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको १०औं बैठकमा कर्णाली प्रदेश सरकारका...बाँकी

जुम्ला/असार १ गते, जुम्लाको चन्दननाथ नगरपालिकामा रहेका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिसमा चन्दननाथ नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका भित्रका सामुदायिक र संस्थागत...बाँकी

१ असार २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय÷विद्यालयका प्रशिक्षकहरुको लागि सुर्खेतमा सीपमूलक प्रशिक्षण सञ्चालन गरेको छ । कर्णााली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुर्खेत वीरेन्द्रनगरमा असार १० गतेसम्म सञ्चालन हुने गरी आजबाट सीपमूलक...बाँकी

३१ जेठ २०८३, आईतबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मर्यादित पत्रकारिताबाट मात्र सभ्य समाज निर्माण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘सुर्खेतको पत्रकारिताको इतिहास नामक पुस्तकको बिमोचन,...बाँकी

...बाँकी

३० जेठ २०८३, शनिबार सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवा व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान मृत्यु भएको...बाँकी

३० जेठ २०८३, शनिबार सुर्खेतः आगामी असार ८ गते ‘ओलम्पिक डे’को अवसरमा सुर्खेतमा ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । मिड वेस्ट फिट्नेस सेन्टरले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत असार ८ गते...बाँकी

नेत्र शाही/जुम्ला, जेठ,३० गते । जुम्लाको हिमा गाउँपालिकामा अपांगता समावेशीकरण तालिम सम्पन्न गरिएको छ । सुस्वा परियोजनाको आयोजना तथा हिमा गाउँपालिकाको संयोजनमा हिमा गाउँपालिकामा स्थानीय अपांगता समन्वय समितिलाई समावेशीकरण तालिम दिईएको हो । स्थानीय तहको...बाँकी

२९ जेठ २०८३, शुक्रबार सुर्खेतः वीरेन्द्रनगरमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेश प्रदेश प्रवेश गरेको छ । प्रतियोगितका कुल छ खेल मध्ये यसले पाँच खेल जितेर महत्वपूर्ण १० अंक जोड्दै एक खेल अगावै...बाँकी

२८ जेठ २०८३, बिहीबार सुर्खेतः कर्णाली प्रदेशको प्रारम्भिक विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अनुमोदन गरिएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत र प्रतिवद्ध चरण ३ को सहकार्यमा बिहीबार सुर्खेत...बाँकी