OnlinePana

आज : २०८३ साउन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

‘कर्णाली क्रिकेट कप–२०८३’ भोलिदेखि सुरु हुँदै

१३ असार २०८३, शनिबार सुर्खेतः ‘कर्णाली क्रिकेट कप २०८३’ भोलिदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट संघद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत संघका प्रदेश सचिव श्रीधर केसीले भोलि असार...बाँकी

‘कर्णाली ‘प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’

  १३ असार २०८३, शनिबार सुर्खेतः विनासकारी भूकम्प गएको अवस्थामा जीवनरक्षक खोज, उद्धार तथा आपत्कालीन् स्वास्थ्य सेवा प्रवाह कसरी गर्न सकिन्छ भन्ने बारेमा ‘कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’ सम्पन्न गरिएको छ । कर्णाली प्रदेश...बाँकी

बारेकोटलाई रु.२३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण

१२ असार २०८३, शुक्रबार सुर्खेतः जाजरकोटको बारेकोट गाउँपालिकालाई रु.२३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ । युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द...बाँकी

नलगाडलाई रु.२३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण

१२ असार २०८३, शुक्रबार सुर्खेतः जाजरकोटको नलगाड नगरपालिकालाई रु.२३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ । युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द...बाँकी

कर्णाली प्रदेशसभाः विषयगत मन्त्रालयका शीर्षकमाथिको छलफल सुरु

११ असार २०८३, बिहीबार सुर्खेतः कर्णाली प्रदेशसभामा प्रदेश विनियोजन विधेयक २०८३ अन्तरगत आर्थिक वर्ष २०८३÷०८४ को लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरुमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको...बाँकी

प्रमुख प्रतिपक्षी दलको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

११ असार २०८३, बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको चौधौं बैठकको प्रारम्भमा बोल्दै नेकपा कर्णाली प्रदेशसभा दल...बाँकी

वीरेन्द्रनगर नगरपालिकाको बजेट रु.चार अर्ब ७१ करोड

१० असार २०८३, बुधबार सुर्खेतः वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि रु.चार अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले १९औं नगरसभामा आज पेश गर्नुभएको बजेट वक्तव्यमार्फत नगरपालिकाको...बाँकी

जलवायु परिवर्तन र वातावरणीय स्वास्थ्यको प्रभावबारे छलफल

९ असार २०८३, मंगलबार सुर्खेतः विश्वव्यापी चुनौति बन्दै गएको जलवायु परिवर्तन, वातावरणीय स्वास्थ्य र यसले पारेको प्रभावबारे सरोकारवालाहरुबीच छलफल भएको छ । ् सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘वातावरणीय स्वास्थ्य र...बाँकी

कक्षाकोठामा पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना

९ असार २०८३, मंगलबार सुर्खेतः सडक तथा सवारी दुर्घटना न्यूनीकरण गर्न कक्षाकोठामै पुगेर प्रहरीले ट्राफिक नियम पालनाबारे विद्यार्थीहरुलाई सचेतना दिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले आज अमरज्योति मावि नेवारे...बाँकी

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

८ असार २०८३, सोमबार सुर्खेतः पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता बढाउन कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको छ । पिपल ईन निड (पिन)अन्तरगत ‘प्रतिबद्ध–३’ को समापनसँगै...बाँकी