OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुग्यो

३० जेठ २०७७, शुक्रबार कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ८४६ पुगेको छ । आज थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८४६ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला...बाँकी

आईसिटी प्रशिक्षणले डिजिटल शैक्षिक जागरण : अध्यक्ष अधिकारी

३० जेठ २०७७, शुक्रबार एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी पाँच दिवसीय (आईसिटी) प्रशिक्षणले डिजिटल शैक्षिक जागरण ल्याएको दावी गर्नुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली...बाँकी

भारतबाट कर्णाली भित्रिनेको संख्या ४१ हजार नाघ्यो

३० जेठ २०७७ शुक्रबार रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजार भन्दा बढी नागरिकहरु स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिकहरु बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो संख्या १९औं गुणाले...बाँकी

सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय बीच झडप : एक जनाको ज्यान गयो

जेठ ३०, २०७७ शुक्रबार सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा चलाएको गोली लागेर एक जनाको ज्यान गएको प्रहरीले जनाएको...बाँकी

पत्रकारलाई धम्की दिएका घटनाप्रति महासंघको ध्यानाकर्षण

२९ जेठ २०७७, बिहीबार नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं सुर्खेतबाट प्रकाशित हुने कर्णालीपत्र दैनिकका प्रधानसम्पादक सूर्यमणि गौतमको नाम जोडेर विभिन्न अनलाइनमा प्रकाशित समाचारप्रति महासंघको गंभीर ध्यानाकर्षण भएको जनाईएको छ । महासंघ, केन्द्र, कर्णाली प्रदेश र...बाँकी

कर्णालीमा ५५ कोरोना संक्रमित थपिए, कूल संक्रमित ७६३ पुगे

२९ जेठ २०७७ बिहीबार कर्णालीमा आज आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित ५५ थपिए भएसँगै संक्रमित हुनेको संख्या कर्णाली प्रदेशमा ७६३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी...बाँकी

सरोकारवालाहरु भन्छन् : लकडाउनले वालवालिकाको भविश्यका लागि सोचनीय बनायो

२९ जेठ २०७७ जुम्ला । लकडाउनमा बालवालिकाहरु घरमै बसेर कस्तो अवस्थामा छन् । उनिहरुको शैक्षिक, सृजनात्मक ज्ञान देखी विभिन्न अवस्था कस्तो छ ? के हामीले ध्यान दिईरहेका छौ ? जुम्लामा सरोकारवाला निकायहरुले भर्चुअल विधी मार्फत...बाँकी

कोरोनामाथि विजय नभए नेतृत्व असफल हुन्छ : मन्त्री भण्डारी

२९ जेठ २०७७, बिहीबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनमाथि विजय हुन नसके नेतृत्व नै असफल भएर जाने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश आईसिटी विभागद्वारा आयोजित ‘पाँच...बाँकी

जटिल संक्रमितलाई विशिष्टकृत अस्पताल पठाउन मुख्यमन्त्री शाहीको निर्देशन

२९ जेठ २०७७ बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका संक्रमितहरुलाई विशिष्टकृत अस्पताल पठाउन निर्देशन दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले कोरोना संक्रमण जटिल...बाँकी

एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा

२८ जेठ २०७७, बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार...बाँकी