OnlinePana

आज : २०८३ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा राजदूत सिफारिस

२ जेठ २०७८, आईतबार सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि...बाँकी

गास कटाएर श्रमिकले पठाए सिलिन्डर

आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर...बाँकी

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सुझाव संकलन

 १ जेठ २०७८, शनिबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश योजना आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज...बाँकी

आइसोलेसन कक्षबाटै सरकारको ध्यानाकर्षण

 १ जेठ २०७८, शनिबार विश्वभर कोरोना भाइरसले एकलौटी आतंक फैलाएको झण्डै डेढ वर्ष पुग्न लाग्यो । पहिलो चरणको कोभिडको आतंक फैलिंदा स्वयं म लगायत कैयन सांसदले कर्णाली प्रदेशसभाबाट यसको दिर्घकालीन पुर्बाधारको बिकास गरेर जानु पर्छ...बाँकी

मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री शाहीले लिए ५ मन्त्रालयको जिम्मेवारी

३१ बैशाख २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनः गठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैले...बाँकी

अक्सिजनको अभाव भए यी नम्बरमा फोन गरौं

३१ बैशाख २०७८, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल नम्बरलाई हटलाइन नम्बरका रुपमा सार्वजनिक गरेको हो...बाँकी

सपथ खाँदा प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिकाए – त्यो पर्दैन !

३१ बैशाख २०७८, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द...बाँकी

प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण

३१ बैशाख २०७८, शुक्रबार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ। शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभयो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत...बाँकी

हेलिकोप्टरमा हुम्लाबाट जुम्ला ल्याईदै विरामी

वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना विरामी जुम्ला ल्याउने तयारी गरिएको छ । हुम्ला सर्केघाट गाउँपालिकाका एक जना विरामी कर्णाली प्रतिष्ठानमा ल्याउनका लागि खबर आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको...बाँकी

के छ रैवार नेपालगञ्जको ? भेरीमा खटिएका जुम्लाका स्वास्थ्यकर्मीहरु सँग टेलिफोन कुराकानी

२०७८ वैशाख ३१ गते, जुम्ला ।  दोस्रो चरणको कोरोनाले दिनदिनै मानिसको मृत्यूको दर बढ्न थाल्यो । अस्पतालमा वेड अभाव, अक्सिजन अभाव आज भोली संचारमाध्यामका आउने खबर प्रथामिकतामा पर्दछन् । कोरोनाको यस्तो अवस्थामा नेपालगंज पश्चिम नेपालको...बाँकी