काठमाडौं, भदौ २२ गते । । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज...बाँकी
भदौ २१ गते । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले...बाँकी
काठमाडौँ, भदौ २१ गते । कोभिड–१९ बाट नेपालमा थप नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । आज थपिएका मृतकसँगै...बाँकी
जुम्ला, २० भदौ गते । कोरोना महामारीको संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि कर्णालीलाई नियन्त्रणमा लिन सकस भएको छ । पछिल्लो समयमा जुम्ला यसबाट बढी प्रभावित भएको छ । जुम्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दो अवस्थामा पुगेपछि यहाँ...बाँकी
२० भदौ २०७७, शनिबार कर्णाली प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ९ संक्रमित थपिएसँगै आज संक्रमितहरुको संख्या दुई हजार...बाँकी
१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गर्नु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनु भएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।...बाँकी
१९ भदौ २०७७, शुक्रबार सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकहरुलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अँझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेहरुले व्यक्त...बाँकी
काठमाण्डौ भदौ १८ गते । नेकपा बरिष्ठ नेता बामदेव गौतम राष्ट्रियसभा सदस्ययका लागि सिफारिस हुनु भएकाे छ । आज बसेको नेकपा स्थायी समिति सदस्यले गौतमलाई लैजाले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो...बाँकी
कर्णाली, १८ भदौ , कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कानून मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, एक ड्राईभर र एक नेपाल प्रहरी गरी छ...बाँकी
भदौ १८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अहिले देशभर काम गरेर अनुभव गरेका डाक्टर तथा प्राध्यापकहरुले कर्मथलो बनाउन थालेकै छन् । यसमा पनि केही समयका लागि सेवा गर्ने जनशक्ति मध्य बरिष्ठ न्यूरो...बाँकी