२०७७ पुष ६ गते काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए...बाँकी
जुम्ला, पुष ५ गते । संघीय संसद विघठन भएपछि देशभर नेकपाले नै विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठनको सिफारिस गरेपछि राष्ट्रिपति भण्डारीले प्रमाणित गर्नुभएको थियो । संसदनै विघठन भएपछि नेकपाका...बाँकी
२०७७ पुष ५ गते ५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले...बाँकी
२०७७ पुष ५ गते काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ । आइतबार विज्ञप्ति जारी गरी महासंघले...बाँकी
काठमाडाैं, पुस ५ गते । मन्त्रिपरिषद्काे आजकाे आकस्मिक बैठकबाट संसद विघटनकाे शिफारिस भएकाे समाचार सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दलका नेता लगायतबाट समाजिकसञ्जालमा फरक प्रतिक्रिया आएका छन् । रामचन्द्र पौडेल, बरिष्ठ नेता नेपाली काग्रेस...बाँकी
पौष ५, २०७७ |
Posted by Corepati |
समाचार५ पुस २०७७, आईतबार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन्...बाँकी
५ पुस २०७७, आईतबार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटनको निर्णय लिएका छन् । यो कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नसच्याए गल्ती सच्याउने ठाउँ सर्वोच्च अदालत रहेको कानुनविदहरु बताउँछन्...बाँकी
५ पुस २०७७, आईतबार सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली...बाँकी
४ पुस २०७७, शनिबार कर्णाली प्रदेशमा आजका दिनसम्म ९४ प्रतिशत कोरोना भाइरस संक्रमित बिरामीहरु संक्रमणमुक्त भएका छन् । अब छ प्रतिशत संक्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय सेवा महाशाखाले जनाएको छ । कर्णाली...बाँकी
पौष ४, २०७७ |
Posted by Corepati |
समाचार३ पुस २०७७, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकमा ४९४ जना फरार अभियुक्त पक्राउ गरेको छ । फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाएको प्रहरीले चालु आव.को चार महिनामा...बाँकी