
कार्तिक १२ गते, आर्थिक बर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा आधुनिक महिला जागरण प्रा.लीे.को सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना तथा आधुनिक महिला जागरण डटकमको सहजीकरणमा...बाँकी

कार्तिक १० गते । जुम्लाको सिञ्जामा नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ जुम्लाका स्वतन्त्र...बाँकी

नेत्र शाही ,सिञ्जा, जुम्ला, कार्तिक ५ गते, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिञ्जा सभ्यता संरक्षणको काम प्रथामिकतामा पर्दै आएको बताउनु भयो । उहाँले सिञ्जा सभ्यता संरक्षण र विकासका लागि आफ्नो कार्यकालमा सिञ्जा विधेयक...बाँकी

४ कार्तिक २०८१, आईतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि जुम्ला आउनुहुने भएको छ । अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय तथा नेपालको समसामयिक राजनीति परिस्थिति, बिगत तथा वर्तमान सरकारको कामका बारेमा जनसभामार्फत जनतालाई जानकारी दिनुहुने...बाँकी

कात्तिक ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंजा क्षेत्रको कनकासुन्दरीमा आउनु हुने भएको छ । नेकपा माओवादी केन्द्र जुम्लाका अनुसार खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन...बाँकी

कार्तिक ३ गते । जिल्लाको हिमा गाउँपालिकाले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय दशै केन्द्रीत भलिवल प्रतियोगिता सुर्खेतको लेकवेसी नगरपालिकाले हात पारेको छ । लेकवेसी नगरपालिकाको टिमले कालिकोटको खाडाचक्र नगरपालिकालाई फाईनल खेलमा ३ सेटले हराउदै...बाँकी

असोज ३० गते । कर्णाली प्रदेश प्रहरीबाट जुम्लाका प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामति पुरस्कृत हुनु भएको छ । ६९ औ प्रहरी दिवसको अवसरमा जुम्लाका प्रहरी प्रमुख क्षेदिलाल कामति पुरस्कृत हुनुभएको हो । प्रदेश प्रहरीले गरेको...बाँकी

असोज २४ गते । जुम्लाको सदरमुकाम राजसिममा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । चन्दननाथ नगरपालिकाको आयोजनामा परम्परागत रुपमा मनाउदै आएको घोडा दौड प्रतियोगिता सम्पन्न गरिएको हो । घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका २ निवासी...बाँकी

२३ असोज २०८१, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले स्वास्थ्य र शिक्षा सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री...बाँकी

असोज २१ जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आर्थिक बर्षको साउन महिना देखी हाल सम्म भएको प्रगति विवरणको नागरिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको...बाँकी