OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

असारे विकासलाई निरुत्साहित गरिन्छः मुख्यमन्त्री कँडेल

 १७ बैशाख २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गरिने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेकाे एघारौं बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले असार १ गते भन्दा...बाँकी

पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चत घोषणा

वैशाख १६ गते । जिल्लाको पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जिल्लाको पातारासी गाउँपालिका पूर्ण सुनिश्चित भएको हो । गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप...बाँकी

‘नीति तथा कार्यक्रमको प्राथमिकतामा कर्णाली’ हुनुपर्छः मुख्यमन्त्री

१६ बैशाख २०८१, आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारको ‘नीति तथा कार्यक्रमको प्राथमिकतामा कर्णाली’ हुुनपर्ने सुझाव दिनुभएको छ । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षता तथा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागितामा शनिबार काठमाडौंमा...बाँकी

करोडपतिसँग नभएको प्रतिष्ठा पत्रकारसँग छः अध्यक्ष बस्नेत

१३ बैशाख २०८१, बिहीबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले करोडपतिसँग नभएको प्रतिष्ठा पत्रकारसँग भएको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा आज वीरेन्द्रनगर सुर्खेतमा ‘पत्रकारितामा युट्युव र आचारसंहिताकाे...बाँकी

मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

१३ बैशाख २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत प्राप्त भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको दशौं बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । कुल...बाँकी

भूकम्प प्रभावित पत्रकारलाइ काउन्सिलको रु.छ लाख सहयोग

१३ बैशाख २०८१, बिहीबार प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकारहरुलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तरगत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कवापत रु.छ लाख सहयोग गरेको...बाँकी

जुम्ला बृहत कृषि, व्यापार महाेत्सव तयारी पुरा

नेत्र शाही / जुम्ला । वैशाख १३ गते ।                 जुम्लामा वैशाख १३ गतेबाट सञ्चालन हुने महाेत्सवकाे तयारी पुरा भएकाे छ । राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानले जुम्लामा...बाँकी

औलो रोग कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो

१२ बैशाख २०८१, बुधबार पछिल्लो समय कर्णालीका हिमाली जिल्लामा पनि औलो देखिन थालेको छ । सडक सञ्जालमा हिमाली जिल्लामा जोडिन थालेसँगै यो रोगको प्रभाव पनि ती जिल्लाहरुमा देखिन थालेको तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व...बाँकी

नवनियुक्त मन्त्री रनसिंह परियारद्वारा शपथ ग्रहण

१२ बैशाख २०८१, बुधबार कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रनसिंह परियारले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको...बाँकी

तिलामा पत्रकार महासंघ जुम्लाको २० औ अधिवेशन सम्पन्न

वैशाख १२ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको २० औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजना तथा तिला गाउँपालिकाको मुख्य सहयोगमा तिला गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो ।...बाँकी