OnlinePana

आज : २०८१ फागुन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, विज्ञान-प्रविधि, समाचार

चीनले अन्तरिक्ष केन्द्र निर्माणका लागि मानिससहित पहिलो यान पठायो

३ असार २०७८, बिहीबार  एजेन्सी: चीनले बिहीबार मानिससहितको अन्तरिक्ष यान शेन्झाउ बाह्रौंको सफल प्रक्षेपण गरेको छ । तीन महिने अभियानको क्रममा तीन जना अन्तरिक्ष यात्री तियान्हे स्पेस स्टेसनमा पुग्ने गरी यो प्रक्षेपण गरिएको हो ।...बाँकी

बाढीले बगर बन्यो सिन्धुपाल्चोकको मेलम्ची बजार

३ असार २०७८, बिहीबार  मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ...बाँकी

सात थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

२ असार २०७८ बुधबार कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानले प्रदेश सरकारलाई सात थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ । समाज दक्षिण कोरियाका सल्लाहकार लक्ष्मीप्रसाद बस्नेत र जापानका सल्लाहकार प्रेम रावलले आज सामाजिक...बाँकी

यातायात सेवा सदृढीकरणमा सात अर्ब २९ करोड बजेट

 २ असार २०७८ बुधबार कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण जोड दिएको छ । प्रदेश सरकारले आगामी आ.व २०७८÷०७९ को वजेटमा सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण गर्न रु.सात अर्ब...बाँकी

कर्णाली सरकारको आगामी बजेट रु.३६ अर्ब ५४ करोड

 १ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष.०७८÷०७९ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नुभएको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षका...बाँकी

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

 १ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८÷०७९ को नीति...बाँकी

नीति तथा कार्यक्रम असफल गराउने तयारीमा एमाले

१ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम असफल गराउने तयारी नेकपा एमाले प्रदेशसभा दलले गरेको छ । नेकपा एमाले प्रदेशसभा दलको आज बसेको बैठक सोमबार पारित हहुन नसकेको प्रदेश सरकारको नीति तथा...बाँकी

अव कर्णालीमा “सेतो हिउँमा सेतै एप्रोनधारी चिकित्सक”

असार १ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमविविएस अध्ययन पठन पाठन गर्न पाउने भएपछि खुशीयाली छाएको छ । सामाजिक संजालमा अव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर उत्पादन गर्न...बाँकी

राज्यकै रकम घुस दिएर रंगेहात पक्राउ गर्नु गलत भएको सर्वोच्चको ठहर

१ असार २०७८, मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ। सर्वोच्च अदालतले अख्तियारको नियमावलीको नियम ३० मा राखिएको ‘रंगेहात पक्राउ’ मा राज्यकै रकम घुस दिएर...बाँकी

नयाँ शैक्षिक सत्र आजदेखि

२०७८ असार १, मंगलबार विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु...बाँकी