OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादीले समाजवादको उन्नत एजेण्डा बाेकेकाे छ

१३ चैत २०७८, आइतबार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले माओवादी पार्टीले समाजवादको उन्नत एजेण्डा बोकेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा आइतबार आयोजित ‘समाजवादोन्मुख समृद्धिका...बाँकी

कर्णालीमा ८६७ जनशक्तिको पदपुर्ति हुन्छ : कर्णाली प्रदेश लोकसेवा आयोग

जुम्ला चैत १३ गते । कर्णाली प्रदेशको पुँजिगत खर्च बढाउन,सेवा प्रवाहलाई सहज र छिटो छरितो गर्न आगामी असोज भित्र रिक्त रहेको ८ सय ६७ जना दक्ष जनशक्ति पद पुर्ति गर्ने लक्ष्य अनुसार काम भईरहेको लोक...बाँकी

आयोगले तोक्यो ६७६ स्थानीय तह निर्वाचन अधिकृत (नामावलीसहित)

१३ फागुन २०७८ आइतबार निर्वाचन आयाेग नेपालले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत  तोकेको छ। आयोगले उक्त निर्वाचनका लािग ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो।  आगामी वर्ष २०७९ वैशाख ३० गते...बाँकी

खानेपानी, सरसफाई तथा स्वच्छता अभियान देशैभरि पु¥याउँछौं

१२ चैत २०७८ शनिबार नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले खानेपानी, सरसफाई र स्वच्छताको विषय देशैभरि पुर्याउने अभियान थालिएको बताउनुभएको छ । युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित तीनदिने ‘खानेपानी गुणस्तर...बाँकी

आज चैत १२ गते कालीमार्सी धानको विउ राखियो

  जुम्ला, १२, चैत ः जुम्लामा कालिमार्सी धानको विउ राखिएको छ । यहाँका किसानहरुको चैत १२ गते कालिमार्सी धानको विउ राख्ने समय हो । सो दिनलाई चैते बारुवा पनि भनिन्छ । आजको दिनमा जुम्ली किसान...बाँकी

सुर्खेत म्यादी प्रहरीमा आवेदन दिनेको संख्या पाँच हजार

१२ चैत २०७८ शनिबार आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा म्यादी प्रहरीमा आवेदन दिनेको संख्या पाँच हजार पुगेको छ । यही चैत ६ गतेदेखि ११ गतेसम्मको अवधिमा सुर्खेतमा मात्र पाँच...बाँकी

गुडिरहेको बसमा आगलागी हुँदा……………!

११ चैत २०७८, शुक्रबार कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना.८.ख २३५६ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्णरुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । कालीकोटदेखि सुर्खेत–नेपालगञ्ज हुँदै...बाँकी

खानेपानी गुणस्तर जाँचसम्बन्धी प्रशिक्षण

११ चैत २०७८, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय घोषणासम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका महासंघको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण शुरु...बाँकी

प्रचण्डलाई कसरी हेर्ने ?

प्रकाश विकल्प ११ चैत २०७८ शुक्रबार विश्व इतिहासमा व्यवस्था बदल्न सक्ने आन्दोलन र नेतृत्व बिरलै जन्मन्छन् । किनकि, यो कठिन मात्र हैन, महाकठिन कुरा हो । आम मानिसले त यस्तो कुरा सोच्न पनि सक्दैन ।...बाँकी

मिर्गौला प्रत्यारोपण सेवा कर्णालीमा शुरु गर्न सम्झौता

११ चैत २०७८, शुक्रबार कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्नको लागि सम्झाैता भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता पत्रमा...बाँकी