१० मंसिर २०७८, शुक्रबार जुम्लाको तिला गाउँपालिका–९ रासाँगाउँको धारा खोलास्थित बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु भएको छ। उक्त वडाका १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको...बाँकी
२०७८ मंशिर ९ गते, नेपाली कांग्रेस जुम्लाको महाधिवेशन प्रतिनिधिको पनि मत गणना सकिएको छ । महाधिवेशन प्रतिनिधिको लागि गत मंंशिर ६ गते सम्पन्न भएको निर्वाचनमा मत गणना सकिएको निर्वाचन मण्डलले जानकारी दिएको छ । सहायक...बाँकी
९ मंसिर २०७८, बिहीबार चितवनमा भोलि शुक्रबारदेखि हुन थालेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा जुम्ला नेकपा एमालेका युवा नेता रतननाथ योगीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने...बाँकी
९ मंसिर २०७८, बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखहरुको भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रमुख...बाँकी
९ मंसिर २०७८, बिहीबार सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई...बाँकी
९ मंसिर २०७८, बिहीबार सिंजा गाउँपालिका २ जुम्ला घोडेङ्गास्थित प्रधानमन्त्री आधुनिक परियोजना सेमीजोन मुगुको जीप दुर्घटना भएको छ । नेपालगञ्जबाट मुगुतर्फ जाँदै गरेको प्रधानमन्त्री आधुनिकरण परियोजना सेमीजोन मुगुको बा.२.झ १९३१ नम्बरको जीप नाग्मा–मुगु सडक खण्डको...बाँकी
खलंगा मंशिर ९ गते, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले पछिल्लो समय हिंसाका स्वरुपहरु बदलिदै जादा लैंगिक हिंसा बढ्दै गएको बताउनु भएको छ । नोभेम्बर २५ अर्थात लैगिक हिंसा विरुद्धको १६ दिने अभियानकाको अभियानको उद्धाटन गर्दै...बाँकी
८ मंसिर २०७८, बुधबार नेपाली काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ । क्षेत्र नम्वर एकमा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी हुनुभएको छ ।...बाँकी
८ मंसिर २०७८, बुधबार नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षीय सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी हुनुभएको छ । सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी पौडेल पक्षीय...बाँकी
८ मंसिर २०७८, बुधबार नेपाली कांग्रेस जुम्लाको सभापतिमा कर्णबहादुर शाही विजयी हुनुभएको छ। सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार ५ मतले शाही विजयी हुनुभएको हो । संस्थापन पक्षीय शाही सभापतिमा विजयी भएपनि घोषणा हुन बाँकी...बाँकी