
जेठ २ गते, जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा माअोवादी केन्द्रले बिजय हात पारेको छ । लामो समय देखी नेपाली कांग्रेसले जित्दै आएको र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, प्रदेश जलस्रोत मन्त्री दिनवन्धु श्रेष्ठको...बाँकी

वैशाख ३१ गते । जुम्लामा स्थगित भएको शंकर मा.वि. गज्र्याङकोटको मतदान केन्द्रमा जेठ १ गते पुन मतदान हुने भएको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले...बाँकी

वैशाख २८ गते । जुम्लाको रारालिहीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले तिला गाउँपालिकाको सिता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा नमूना मतदान गरेको हो । जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार मतदाता शिक्षाका...बाँकी

स्थानीय तहको निर्वाचनमा सूचना सजिलो बनाउन पुर्व छलफल गरिएको छ । वुधवार नेपाल पत्रकार महासंघ जुम्ला शाखा जुम्लाको पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्लाका सवै तहका निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनको समयमा सूचना सजिलै सम्प्रेषण...बाँकी

वैशाख २७ गते । नेपालगंज देखी जुम्लामा आउने यति ( तारा) एयरको जहाँज समय अगाबै यात्रुलाई छोडेर उडाउदा स्थानीय प्रशासनले कारवाहीको लागि सिफारिस गरेको छ । जुम्लाका लागि नेपालगंजबाट टिकट काटेर आउन खोज्दा जुम्ला चन्दननाथ...बाँकी

वैशाख २६ गते, स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको बताईएको छ । जिल्लामा सरोकारवाला निकायहरुको उपस्थितिमा निर्वाचनको तयारीको बिषयमा जानकारी गरिएको छ । राजनैतिकल, मुख्य निर्वाचनको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय, नेपाल पत्रकार महांसंघको...बाँकी

वैशाख २६ गते, करिब १० दिन अघिबाट टेलिफोन विहिन भएको हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको छ । हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिमा रहेको...बाँकी

वैशाख २६ गते, जुम्लामा निर्वाचन सुरक्षाका लागि एक हजार सातसय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आबश्यक...बाँकी

जुम्ला÷ वैशाख २५ गते, जुम्लामा दुईसय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी...बाँकी

२४ बैशाख २०७९ शनिबार आसन्न बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन आज सुर्खेतमा गरिएको नमुना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन...बाँकी