OnlinePana

आज : २०८१ माघ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, विशेष, समाचार

फोहरबाट जैविक मल बनाउने नीति आवश्यक

१० चैत २०७८, बिहीबार बढ्दो जनसंख्या र सहरीकरणसँगै उत्पन्न हुने फोहर व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदुषण बढ्दै गएको छ । यसले एकातिर सहर तथा गाउँ बस्तीहरु कुरुप हुँदै गएका छन् भने अर्कोतिर खेतीयोग्य जमीनको उर्वरा...बाँकी

युक्रेनको एउटा सानो सहरले विफल बनायो रुसको ठूलो योजना

१० चैत २०७८, बिहीबार युक्रेनमा रुसको आक्रमण जारी छ । युक्रेनका धेरै भूभागहरु रुसले कब्जा गरेको छ । तर एउटा यस्तो शहर छ जसले रुसी सेनालाई लखेट्न सफल भएको छ । यो लडाइँ युद्धको हालसम्मको...बाँकी

मुख्यमन्त्री शाही र युरोपेली संघका राजदूतबीच भेट

९ चैत २०७८, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपेली संघका राजदूतबीच भेटवार्ता सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले मुख्यमन्त्री शाहीसमक्ष जलवायू परिवर्तन, खानेपानी, सिंचाई,...बाँकी

कर्णाली प्रदेशमा क्षयरोगको दर घट्दो क्रममा

९ चैत २०७८, मंगलबार कर्णाली प्रदेशमा क्षयरोगको दर घट्दो अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । स्वास्थ्य सेवा निर्देशनालयका क्षय÷कुष्ठरोग अधिृकत पदमबहादुर...बाँकी

जुम्ला उद्योग बाणिज्य संघ जुम्लामा देवकोटा प्यानल बिजयी

चैत ९ गते, उद्योग बाणिज्य संघमा पुरीचन्द्र देवकोटाको प्यानल बिजयी भएको छ । निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार अध्यक्षमा पुरिचन्द्र देवकोटा, प्रथम उपाध्यक्षमा डम्बर कुमारी खड्का, उपाध्यक्षमा गणेश रोकाया, र महासचिवमा टेकेन्द्र नगरकोटी कोषाध्यक्ष देवेन्द्र...बाँकी

संवैधानिक आयोगहरु राष्ट्रिय बन्न सकेनन्

८ चैत २०७८, मंगलबार नेपालमा स्थापित संवैधानिक आयोगहरुले राष्ट्रिय रुप धारण गर्न नसकेको औंल्याइएको छ । नेपालको संविधान, २०७२ जारी हुनु पूर्व र पश्चात् गरी बनेका १३ संवैधानिक आयोगका संरचना र कामका बारेमा सरोकारवालाहरुले टिप्पणी...बाँकी

मिलन बुढ्थापाको अध्यक्षतामा : नेराकसंगठन (निजामति) जिल्ला कार्य समिति गठन

जुम्ला, चैत ८ गते, नेपाल राष्ट्रिय कर्मचारी संगठन –निजामति) जुम्लाको अध्यक्षमा मिलन बुढ्थापा चयन हुनु भएको छ । जिल्लामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले बुढ्थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी...बाँकी

कर्मचारी र पार्टीबीच अकाट्य सम्बन्ध हुनुपर्छः मन्त्री विष्ट

७ चैत २०७८, सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुलुकको विकास र समृद्धिका लागि कर्मचारी र पार्टीबीच अकाट्य सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघ कर्णाली प्रदेश समितिको ‘प्रथम बैठक’...बाँकी

जुम्लामा उद्योग बाणिज्य संघको मतदान ८ गते : बामपन्थी र लोकतान्त्रिक प्यानल मैदानमा

जुम्ला । जुम्लामा उधोग बाणिज्य संघको चुनावी सरगर्मि बढेको छ । तीन वर्षे कार्यकाल पूरा गर्दै नयाँ नेतृत्वका लागि उधोग बाणिज्य संघ जुम्लाको १६ ओैँ चुनावी साधारण सभा उद्घाटन संगै चुनावी सरगर्मि बढेको छ ।...बाँकी

संघीय निजामति ऐन छिटो आउनु पर्छ : अध्यक्ष रावल

चैत गते । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले कर्मचारीको अधिकारका लागि संघीयता अनुकुलको संघीय निजामति ऐन चाडै आउनुपर्ने बताउनुभयो । राष्ट्रिय कर्मचारी संगठन (निजामति) जुम्लाको पाचौ जिल्ला अधिवेशनमा जुम्ला पुग्नु...बाँकी