OnlinePana

आज : २०८१ माघ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

सिँजा गाउँपालिकाका अध्यक्ष धितालको पहिलो काम : टेलिफोन सेवा सुचारु

जेठ ८ गते । जुम्लाको सिँजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पूर्ण प्रसाद धितालले सपथ ग्रहण गरेको पहिलो दिनमै टेलिफोन सेवा नियमित संञ्चालन गर्नु भएको छ । सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको...बाँकी

जुम्लाका नवनिर्वाचित प्रमुखहरुद्वारा शपथ ग्रहण

६ जेठ २०७९, शुक्रबार जुम्ला चन्दननाथ नगरपालिकाका प्रमुखसहित सात गाउँपालिकाका अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । निर्वाचित अधिकृत तथा जिल्ला अदालत जुम्लाका न्यायधीश जवाहरप्रसाद सिंहले आज जुम्लाका आठवटै स्थानीय तहका निर्वाचित प्रमुखहरुलाई...बाँकी

चन्दननाथका नव निर्वाचित जनप्रतिनितिलाई प्रमाणपत्र बितरण

जेठ ५ गते २०७९, जुम्लाका चन्दननाथ नगरपालिकाका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचन सफल पछि प्रमाणपत्र बितरण गरेको छ । मुख्य...बाँकी

जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी बिजयी

जेठ ५ गते । जुम्लाको गुठीचौर गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका दानबहादुर बुढा बिजयी हुनु भएको छ । निर्वाचन कार्यालय गोठिचौरका अनुसार कांग्रेसका बुढाले एक हजार सात सय ७५ मत प्राप्त गरी बिजयी हुनु भएको छ...बाँकी

जुम्लामा पालिका अध्यक्षको सपथग्रहण जेठ ६ गते

जेठ ४ गते । जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका मध्य सातवटा तहको निर्वाचन परिणाम आईसकेको छ । यहाँको परिणाम आईसकेको र परिणाम आएका पालिका मध्य चार तहमा नेपाली कांग्रेस र दुई तहमा माओवादीले...बाँकी

तिला गाउँपालिकाको अध्यक्षमा माओवादीका रोकाया र उपाध्यक्षमा बुढा विजयी

जुम्ला ः जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन । रोकाया नेपाली काँग्रेसका एकराज उपाध्यायलाई २१ म्त अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । उहाँले एक हजार...बाँकी

जुम्लाको तातोपानीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

  ३ जेठ, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन् । उनले दुई हजार चारसय ९१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरतबहादुर शाहीले दुईहजार प्राप्त...बाँकी

सिञ्जा गाउँपालिका अध्यक्षमा धिताल, उपाध्यक्ष रोकाया बिजयी

२०७९ जेठ २ गते, जुम्लाको सिञ्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्ण प्रसाद धिताल बिजयी हुनु भएको छ । उपाध्यक्षमा माओवादीकै सितली रोकाया बिजयी हुनु भएको हो । अध्यक्ष धितालले एक हजार नौसय ४९ मत...बाँकी

पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया बिजयी

२०७९ जेठ २ गते, जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया बिजयी हुनु भएको छ । अध्यक्ष बोहराले दुईहजार सातसय ६८ मत प्राप्त...बाँकी

जुम्ला हिमा गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मण शाही, उपाध्यक्ष सुपर्ना शाही बिजयी

२०७९ जेठ २ गते, जुम्लाको हिमा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष लक्ष्मण बहादुर शाही बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै सुपर्ना शाही बिजयी हुनु भएको हो । अध्यक्ष शाहीले एकहजार आठ सय ७२ मत...बाँकी