OnlinePana

आज : २०८२ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, जीवनशैली, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

बीमा कम्पनी सचेत भएको भए टर्न सक्थ्यो त्यो जघन्य हत्या

१७ साउन २०७९ मंगलबार १३ साउन २०७८ मा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल  काठमाडौंस्थित पाँच तारे होटल मेरियटको एक सार्वजनिक समारोहमा पुगे । कार्यक्रम थियो–रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ वैशाख २०७८ मा मृत्यु भएका २१...बाँकी

महालेखा परीक्षकको चौथौं वार्षिक प्रतिवेदन सभामा पेश

१६ साउन २०७९, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘महालेखा परीक्षकको चौथौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आज बसेको दशौं अधिवेशनको २८औं बैठकमा मुख्यमन्त्री शाहीले छलफलका लागि सभामा उक्त...बाँकी

अर्थमन्त्री शर्माले लिए शपथ

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको...बाँकी

जुम्लामा सामुहिक कुटपिटबाट एकजना गम्भिर घाईते, भेन्टिलेटरमा उपचार

जुम्लामा सामुहिक रुपमा सांघातिक आक्रमणमा परेर एक जना गम्भिर घाईते भएका छन् । चन्दननाथ नगरपालिकाको मुटु टुडिखेल नजिक भारतीवाडामा चन्दननाथ नगरपालिका ६ निवासी किसन थापा माथी हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...बाँकी

प्रभाकर निर्दोष प्रमाणित भइसक्नुभयोः प्रचण्ड

१३ साउन २०७९ शुक्रबार  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिकाे प्रतिवेदनले पनि कुनै गलत नदेखाएकाे बताउनुभएकाे ५ ।  प्रेस सेन्टरकाे दाेस्राे पूर्ण बैठकमा बाेल्दै  प्रचण्डले भन्नुभयाे ‘शर्मामाथि...बाँकी

कर्णाली उज्यालो र विद्युतीकरणबारे उर्जा मन्त्रीद्वयबीच छलफल

१३ साउन २०७९, शुक्रबार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तह र ७१८ वडापालिका उज्यालो र विद्युतीकरण गर्नेबारेमा उर्जा मन्त्रीद्वयबीच छलफल भएको छ । नेपाल सरकारका उर्जा, जलस्रोत र सिंचाईमन्त्री पम्फा भुसाल र कर्णाली प्रदेश सरकारका...बाँकी

अपाङ्ग पुनस्थापना केन्द्रको अध्यक्ष रामकृष्ण न्यौपाने, महासचिव विजकली महतारा

२०७९ साउन १२ गते, अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशनबाट अध्यक्ष रामकृष्ण न्यौपाने चयन हुनु भएको छ । उपाध्यक्षमा रुप्शी बुढा, महासचिवमा विजकली महतारा चयन हुनु भएको छ । यसैगरी कोषाध्यक्षमा रजना बुढा...बाँकी

गुड्दै गरेको बसमाथि ढुंगा खस्दा किशोरीको मृत्यु

११ साउन २०७९, बुधबार काठमाडौंदेखि सुर्खेत आउँदै गरेको ना.७.ख. ५८११ नम्बरको बसमा ढुंगा खस्दा एक किशोरीको मृत्यु भएको छ । आज दिउँसो १ः०० बजे भेरीगंगा नगरपालिका २ सुर्खेत भेरीपुल नजिककै पैसठ्ठीमा भिर माथिबाट ढुंगा खस्दा...बाँकी

भेरी पम्पिङ आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने

११ साउन २०७९ बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरको आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्यालाई मध्यनजर गरी निर्माण पखाइमा रहेको भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने भएको छ । आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन...बाँकी

अपाङ्ग पुनस्थापना केन्द्र जुम्लाको छैटो अधिवेशन : अपाङ्गता सवालमा निरन्तर पैरवी

११ साउन २०७९ वुधवार, अपाङ्ग पुनस्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाममा पुनस्र्थापना केन्द्रको अधिवेशन शुरु भएको हो । अधिवेशनको उद्धाटन जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला...बाँकी