OnlinePana

आज : २०८१ माघ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्ला कनकासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका दामोदर आचार्य, उपाध्यक्ष प्रेमकली बुढा बिजयी

२०७९ जेठ २ गते, जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी हुनु भएको हो । अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत...बाँकी

काग्रेस प्रदेशसभापति ललितजंग शाहीको वडामा माओवादीको जित

जेठ २ गते, जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा माअ‍ोवादी केन्द्रले बिजय हात पारेको छ । लामो समय देखी नेपाली कांग्रेसले जित्दै आएको र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, प्रदेश जलस्रोत मन्त्री दिनवन्धु श्रेष्ठको...बाँकी

जुम्लाको शंकर माविमा जेठ १ गते पुन मतदान हुने, ७८ प्रतिशत मत खस्यो

वैशाख ३१ गते । जुम्लामा स्थगित भएको शंकर मा.वि. गज्र्याङकोटको मतदान केन्द्रमा जेठ १ गते पुन मतदान हुने भएको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले...बाँकी

जुम्लाको रारालिहीमा नूमना मतदान, १५ मत बदर

वैशाख २८ गते । जुम्लाको रारालिहीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले तिला गाउँपालिकाको सिता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा नमूना मतदान गरेको हो । जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार मतदाता शिक्षाका...बाँकी

मतगणना स्थलमा सूचना सजिलो बनाउन पत्रकारहरु सँग छलफल

स्थानीय तहको निर्वाचनमा सूचना सजिलो बनाउन पुर्व छलफल गरिएको छ । वुधवार नेपाल पत्रकार महासंघ जुम्ला शाखा जुम्लाको पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्लाका सवै तहका निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनको समयमा सूचना सजिलै सम्प्रेषण...बाँकी

समय अगावै जहाँज उडाउदा जुम्ला आउने यात्रु छुटेपछि, स्थानीय प्रशासनको कारवाही सिफारिस

वैशाख २७ गते । नेपालगंज देखी जुम्लामा आउने यति ( तारा) एयरको जहाँज समय अगाबै यात्रुलाई छोडेर उडाउदा स्थानीय प्रशासनले कारवाहीको लागि सिफारिस गरेको छ । जुम्लाका लागि नेपालगंजबाट टिकट काटेर आउन खोज्दा जुम्ला चन्दननाथ...बाँकी

जुम्लामा निर्वाचनको तयारी पुरा : जानकारी दिन जिल्लामा वैठक

वैशाख २६ गते, स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको बताईएको छ । जिल्लामा सरोकारवाला निकायहरुको उपस्थितिमा निर्वाचनको तयारीको बिषयमा जानकारी गरिएको छ । राजनैतिकल, मुख्य निर्वाचनको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय, नेपाल पत्रकार महांसंघको...बाँकी

हिमा गाउँपालिकामा टेलिफोन सुचारु, डबल क्षमता बढाईयो : नेपाल टेलिकम

वैशाख २६ गते, करिब १० दिन अघिबाट टेलिफोन विहिन भएको हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको छ । हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिमा रहेको...बाँकी

निर्वाचन सुरक्षार्थ एकहजार सात सय सुरक्षाकर्मी परिचालन

वैशाख २६ गते, जुम्लामा निर्वाचन सुरक्षाका लागि एक हजार सातसय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आबश्यक...बाँकी

जुम्लामा निर्वाचनका लागि ४९६ कर्मचारी खटिए

जुम्ला÷ वैशाख २५ गते, जुम्लामा दुईसय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी...बाँकी