
२७ पुस २०७९, बुधबार कर्णाली, २७ पुस (रासस)ः विश्वव्यापी चुनौति बनेको मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा बुधबार...बाँकी

२७ पुस २०७९, बुधबार संघीयताको इतिहासमा कर्णाली प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले नै गरेको छ । पहिलो कार्यकालमा प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेपनि सत्ता गठबन्धनको भागवण्डामा कर्णाली सरकारको नेतृत्व...बाँकी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र...बाँकी

पुष २५ गते । जुम्लाको सिंजा गाउँपालिका १ चुलेलगाउँमा तातोपानी आउने स्थान कक्ष निर्माण भएको छ । महिला तथा किश्वरीका लागि स्थानकक्ष निर्माण भएपछि गाउँभरीका महिलाहरु अहिले सो स्थानमा नुहाउने गरेका छन् । जुम्लाको चिसो...बाँकी

२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...बाँकी

२४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका...बाँकी

पुष २३ गते । जुम्लामा कम्प्युटर शिक्षा अन्तरगतको एक महिने पिडिआईसिए कक्षा शुरु भएको छ । सिटिईभिटिको सहयोगमा राईटस्टेप एजुकेशन एकेमेडिमीको आयोजना तथा न्यूटेक्नोलोवजीको समन्वयमा जिल्लामा सो कक्षा औपचारिक शुरु गरिएको छ । प्रमुख जिल्ला...बाँकी

पुष २१ गते । कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला ३ त्रिवेणीमा अटो दुर्घटना हुदा दुई जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार क १ स...बाँकी

१९ पुस २०७९, मंगलबार कोन्ज्योसोम गाउँपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले तोकिएको समयमै जिम्मेवारी पुरा गर्न शाखा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । गाउँपालिका अन्तरगत सम्पूर्ण शाखा प्रमुखहरुलाई स्थानीय सरकार संस्थागत स्व–मूल्याङ्कन (लिजा), वित्तिय सुशासन...बाँकी

१८ पुस २०७९, सोमबार कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले जुनसुकै राजनीतिक दलबाट जितेर आएपनि यहाँको गरिबी, भोक,...बाँकी