१ भदौं २०७९, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट रु.दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ । आयोगका सूचना अधिकारी भेषराज रिजालले आज पत्रकार सम्मेलन गरी जन माविले विना...बाँकी
जुम्ला,भदौ १ गते । जुम्लाको कनकासुनदरी गाउँपालिका वडा १ मा चट्याङ लागेर गाईगोरुको क्षेति भएको छ । वडा नम्बर १ मर्फानको डोर पाटनमा चट्याङ लागेर १२ वटा गोरु १ गाई मेरका वडापालिकाले जनाएको छ ।...बाँकी
३१ साउन २०७९ मंगलबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले आज ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘कृषि व्यवसाय...बाँकी
साउन ३१, २०७९ |
Posted by Corepati |
समाचार३१ साउन २०७९ मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको...बाँकी
३१ साउन २०७९ मंगलबार निर्वाचन आयाेगले दिएकाे समयसीमा अनुसार मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले साउन २२ देखि साउन ३१...बाँकी
३१ साउन २०७९ मंगलबार नेपाली कांग्रेसका सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउँन पुगेका कर्णबहादुर कामीमाथि जातीय...बाँकी
२०७९ साउन ३० गते, नेपाली भाषाको माउभाषा खसभाषा अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको छ । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिले सम्म खस...बाँकी
३० साउन २०७९, सोमबार पश्चिम नेपाल र विकट हिमाली जिल्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलो पटक ब्रोन्कोस्कोपी सेवा सुरु गरेको छ । प्रतिष्ठानले आजबाट ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । कर्णाली तथा सुदूरपश्चिम...बाँकी
३० साउन २०७९, सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा संघीय शासन प्रणाली सवलीकरणका विषयमा अन्तरक्रिया सुरु भएको छ । कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा...बाँकी
२९ साउन २०७९, आइतबार भेरीगंगा नगरपालिका ५ सुर्खेत गेरवानीका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जंगलमा घाँस काटन गएका गेरवानी निवासी ४८ वर्षीय...बाँकी