
१८ असार २०८०, सोमबार असारको दोस्रो सातासम्म कर्णालीमा ४५.०६ प्रतिशत रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्य मात्रामा रोपाई भएपनि पहाडी तथा भित्री मधेशका जिल्लामा अपेक्षाकृत रोपाईं हुन सकेको छैन । हिमाली जिल्लाहरुमा...बाँकी

१७ असार २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परिणाम देखिने गरी काम गर्न प्रतिवद्ध भएको बताउनुभएको छ । वितरणमुखी योजनाले विकासका नाममा बद्नाम मात्र हुँदै गएको संकेत गर्नुभएका मुख्यमन्त्रीले आज बसेको प्रदेशसभाको दोस्रो...बाँकी

१७ असार २०८०, आइतबार कर्णाली प्रदेश सरकारले रु.१५ लाख भन्दा मुनिका योजनामा बजेट विनियोजन भएपनि कार्यान्वयन नगर्ने प्रतिवद्धता गरेको छ । आज कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको कर्णाली प्रदेश सरकार, प्रमुख प्रतिपक्षी नेकपा...बाँकी

असार १७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरु आन्दोलित भएका छन् । आफुहरुलाई स्थायित्व हुनुपर्ने माग गर्दै कालोपट्टी हातमा वाधेर आन्दोलित भएका हुन् । प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापनपत्र दिएपनि...बाँकी

असार १६ गते । जुम्लामा लागु औषध नियन्त्रण विशेष अभियान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले कर्णाली प्रदेश प्रहरीको सुरक्षित कर्णाली अभियान अन्तरगत सो अभियान शुरु गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख...बाँकी

१५ असार २०८० शुक्रबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले सल्यान जिल्लामा पहिलोपटक धान राेप्ने मेसिन Mini Rice Transplanter द्वारा धान राेपेर उद्धघाटन गर्नु भएको छ। मन्त्री शर्माले...बाँकी

१५ असार २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ‘राष्ट्रि«य कचहरी’ले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ । उक्त कचहरीले नेपालको संविधानले निर्दिष्ट गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी...बाँकी

१५ असार २०८० शुक्रबार कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि शुक्रबार मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको...बाँकी

१५ असार २०८०, शुक्रबार नेपालको संविधानले तीनै तहका सरकारहरुबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरेपनि त्यसो हुन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुई दिने ‘राष्ट्रि«य...बाँकी

१४ असार २०८०, बिहीबार कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा भोलि सार्वजनिक विदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रवक्ता निधिराज न्यौपानेले विसं.२०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय...बाँकी