OnlinePana

आज : २०८२ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, विशेष, समाचार

धार्मिक पर्यटन क्षेत्र बुद्धबुद्धेमा शुक्लेश्वर महादेवको मन्दिर

साउन २६ गते । तातोपानी गाउँपालिका ३ धार्मिक क्षेत्र बुद्धबुद्धेमा पर्यटन प्रर्वधन गर्नका लागि शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ३ मा वडापालिकाले मन्दिर निर्माण गरेको हो । ततोपानी गाउँपालिकाको...बाँकी

जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

साउन २५ गते । बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान...बाँकी

जुम्लामा धानको खेतमा भेटिएको प्रेसर कुकर नेपाली सेनाबाट डिस्पोज गरियो

साउन २५ गते । जुम्लामा अज्ञात व्यक्तिले खेतमा राखिएको प्रेसर कुकर डिस्पोज गरिएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर २ स्थित कालेखोलीमा मार्सीधानको खेतमा भेटिएको संकास्पत कुकर नेपाली सेनाले डिस्पोज गरेको छ । जिल्ला प्रहरी...बाँकी

कर्णाली सरकारले साउन २५ गते सार्वजनिक बिदा दिने

कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार शुक्ल पञ्चमी ९नाग पञ्चमीको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते...बाँकी

प्रहरीद्धारा कारागारका कैदीवन्दीलाई पुस्तक हस्तान्तरण

साउन २४ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदी बन्दीलाई किताब हस्तान्तरण गरेको छ । प्रहरीले कैदीवन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका...बाँकी

जग्गादाताको नामबाट  ः देउराली भिम पार्वति आधारभूत विद्यालय

जुम्लाको गुठिचौर गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको नाम संशोधन गरी जग्गादाताको नाममा राखिएको छ। गुठिचौर गाँउपालिका वडा ३ गज्र्याङ्गकोस्थित ‘देउराली आधारभूत विद्यालय हरिचाँगा’को नाम संशोधन गरी जग्गादाता भिम वहादुर भण्डारि र पार्वति भण्डारिको नामबाट राखिएको हो।...बाँकी

मौसम पुर्व सुचनाको विकासका लागी जल जंगल कार्यक्रमाले महत्वपुर्ण भुमिका खेल्ने

गुठिचौर गाँउपालिकामा जल र जंगलका विषयमा सरकारवालहरुसँग मौसम पुर्व सुचनाका विषयमा छलफल भएको छ । गुठिचौर गाँउपालिकामा प्रकृति जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा अभिवृद्धि कार्यक्रम अन्र्तगत(युएसएआईडि)को आर्थिक सहयोग र द स्माल अर्थ नेपालको आयोजनामा...बाँकी

नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

काठमाडौँ, साउन १७ गते । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि...बाँकी

माओवादि केन्द्र गुठिचौर कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम ग¥यो

नेकपा माओवादि केन्द्रको गुठिचौर गाँउपालिका कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेको छ । माओवादि केन्द्रको आयोजनामा गुठिचौर गाँउपालिकामा निधन भएका पाटिका योद्धाहरुको सम्झनामा कार्यक्रम गरिएको हो । मृतकको सम्मानमा एक मिनेट मौनधारणबाट कार्यक्रको सुरु गरिएको थियो...बाँकी

उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छः मुख्यमन्त्री

११ साउन २०८१, शुक्रबार, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उहाँले प्रदेश लोक सेवा आयोगमार्फत...बाँकी