OnlinePana

आज : २०८३ साउन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

मदुरोलाई पक्राउ गरी देशबाहिर लगिएको ट्रम्पको दाबी

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको पुष्टि गरेका छन्। शनिबार बिहानै भेनेजुएलाको राजधानी लगायत चार वटा राज्यमा एकैसाथ विस्फोट भएको घटनालाई ट्रम्पले अमेरिकाले गरेको ठूलो आक्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका हुन्। उनले भेनेजुएलामा...बाँकी

जुम्ला क्याम्पसमा नयाँ संकाय र विषय थप्ने निर्णय

जुम्ला/पुष १३ गते । त्रिभूवन विश्व विद्यालय अन्तरगतको साविक कर्णालीमा रहेको एकमात्र आंङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसमा नयाँ संकाय तथा बिषयहरु थप गरिने भएको छ । जुम्ला बहुमुखी क्याम्पसको आयोजना तथा जिल्ला समन्वय समितिको पहलमा...बाँकी

रवि सभापति र वालेन प्रधानमन्त्री हुने सहमति

काठमाण्डाै / पुस १३ गते । लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच केही समय अगाडि  ७ बुँदे सहमति भएको भएको छ । मध्यराति भएको सहमतिअनुसार रवि पार्टी सभापति र...बाँकी

रास्वपा जुम्लाबाट समानुपातिकमा दुईजनाको आवेदन

जुम्ला/पुस १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले समानुपातिक उम्मेदवारमा जुम्लाबाट दुईजनाले आवेदन दिएका छन् । जिल्ला सभापति मकरबहादुर भण्डारीका अनुसार जुम्लाबाट समानुपातिक उम्मेदवारका लागि आफ्नो र सिंजाका बरमबहादुर शाहीको आवेदन परेको जानकारी...बाँकी

नेकपा एमाले जुम्लाबाट प्रतिनिधिसभा समानुपातिकमा ११ जनाको नाम सिफारिस

जुम्ला/पुष ११ गते । नेकपा एमाले जुम्लाले प्रतिनिसिभा समानुपातिक तर्फका उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको छ । पार्टी सचिव मानबहादुर रोकायाका अनुसार जिल्लाको उपलब्ध पदाधिकारी, उपलब्ध नेता, प्रदेश समितिका सदस्य काठमाडौं र सुर्खेत...बाँकी

नेपाली कम्यूनिष्ट पार्टी जुम्लाबाट नेता नरेश भण्डारी सहित ५ जनाको नाम सिफारिस

जुम्ला/ पुस ९ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाले प्रतिनिधिसभा उम्मेदवारका लागि प्रभावशाली नेता नरेश भण्डारी सहित पाँच जनाको नाम सिफारिस गरेको छ । नेता नबिन शर्माका अनुसार आज बसेको पार्टी बैठकले प्रत्यक्ष तर्फको उम्मेदवार...बाँकी

महिला जागरण डटकमको पाँचौ बार्षिक उत्सब : ५२३९ समाचार प्रकाशन

रमिला महत/जुम्ला, पुस ८ गते । महिला जागरणडटकमको पाचौ बार्षिक उत्सक विभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थापना दिवसको अवसर पारेर जुम्लामा विभिन्न कार्यक्रम गरि उत्सव मनाईएको हो । दिवसको अवसरमा आधुनिक महिला जागरण प्रा.लीले...बाँकी

हवाई यातायात सहज र नियमित बनाउन अन्तरक्रिया : सरोकारवाला एकमत

दिपक बुढ्थापा/जुम्ला, पुस ६ गते । जुम्लामा हवाई यातायात सहज बनाउनका लागि अन्तरक्रिया गरिएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्ला कार्यालयको आयोजना, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा अन्तरक्रिया गरिएको छ ।...बाँकी

नेपाल एयरलाईन्सको प्राविधिक कर्मचारीको जहाँजमै कार्यालय

दरबन्दी कायम नहुदा काठमाडौंबाटै कर्णाली आउछन, जहाजमा फर्किन्छन जुम्ला/पुस ६ गते । नेपाल एयरलाईन्सले कर्णालीमा चल्ने जहाँजको तेल भर्ने प्राविधिक कर्मचारी सुर्खेतमा दरवन्दी कायम नगर्दा जहाँजमा घुमेर काम गर्न बाध्य भएका छन् । स्रोतका अनुसार...बाँकी

जुम्लामा यातायातको नयाँ भाडादर चाडै निर्धारण हुन्छ : प्रजिअ दिपक पौडेल

जुम्ला/पुष ४ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले स्थानीय यातायातको नयाँ भाडादर कायम गर्नका लागि प्रारम्भिक काम शुरु भएको बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले सौलियत भाडाका लागि जनताको गुनासो व्यापक...बाँकी