
खलङ्गा जेठ १९ गते । जुम्ला जिल्लाको स्थानीय व्यक्ति पहिलो प्रमुख जिल्ला अधिकारीको पदमा भूपेन्द्र थापा जुम्ला आईपुग्नु भएको छ । गृह मन्त्रालयको प्रमुख जिल्ला अधिकारीहरु सरुवामा जुम्ला खटिनु भएका थापा गृह जिल्ला जुम्लामा आईपुग्नु...बाँकी

जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएका दैलेखका थप १७ जना र कालिकोटका थप १ जनाको कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानले शनिवार राति १० बजे सार्वजनिक गरेको प्रतिवेदनमा थप १८ जना पोजेटिभ...बाँकी

खलङ्गा जेठ १६ गते । सुर्खेतबाट जुम्ला आएका स्वाबहरु परीक्षण शुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा जुम्ला पठाएका एक हजार ४० स्वाब परीक्षण शुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको आज १३ वर्ष भएको छ । वि.सं २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २३७ बर्ष पुरानो राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको दिन नेपाल सरकारले जेठ १५ गतेको...बाँकी

जुम्ला जेठ १३ गते । जुम्लामा पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा राखिएका ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कर्णाली प्राविधिक शिक्षालयमा राखिएका ४६ जना, प्रतिष्ठानका २३ र कालिकोटका...बाँकी

नेपालको कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादा मात्र होइन, विवाह गर्ने र बरवधु छान्ने अधिकार पनि सुरक्षित गरेको छ, तर पश्चिम रुकुममा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुंगामुढा गरेर लखेटियो, ज्यान...बाँकी

काठमाण्डाै – नेपालमा आज एकै दिन ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज सबैभन्दा धेरै रौतहटमा २६ जना र बारामा २१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डौमा...बाँकी

जुम्ला वैशाख २७ गते । मानव जातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर...बाँकी

जेठ १० गते । कोभिड १९ ले ( कोरोना भाईरसले ) परीक्षा अन्यौल भएकाले कक्षा १० र ११ को परीक्षा मूल्यांकनको आधारमा टुङ्ग्याउन शिक्षक अगुवाहरु देखी सरोकारवाला निकायहरुले सुझाब दिएका छन् । एकिकृत अखिल नेपाल...बाँकी

खलङ्गा जेठ १० गते । जुम्लामा चार सय पाँच जनाले कोरोना बीमा गरेका छन् । शिखर ननलाईफ ईन्सुरेन्स कम्पनी जुम्लाले ल्याएको यो विशेष योजनामा चारसय पाँच जनाले बीमा गरेका ईन्सुरेन्सका कर्णाली ईन्चार्ज ऋषिराम पाण्डेले जानकारी...बाँकी