OnlinePana

आज : २०८२ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार

नेकपा सचिवालयले गर्‍यो कार्यदल अनुमोदन

नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र देखिएको समस्यलाई समाधानका लागि सुझाव दिन कार्यदल गठन...बाँकी

बिपत प्रतिकार्य योजनामा कोभिड १९ पनि समेटियो

खलंगा साउन ३२ गते । जिल्लामा बिपत प्रतिकार्य योजनामा कोभिड १९ अर्थात कोरोना भाईरस समेटिने भएको छ । जिल्लाको बिपत प्रतिकार्य योजनामा कोभिड १९ रोकथामका लागि गर्नुपर्ने कामहरु समेटिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी...बाँकी

जुम्ला अनिश्चितकालिन निषेधाज्ञा

साउन ३२ गते । जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएकोछ । जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिका सहित स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा २०७७ साल साउन ३२...बाँकी

नदिको वहावले लोर्पको पुल बग्यो, लुमको विधुत गृह भत्कियोे, गाउँमा आवत जावत कठिन

साउन २९ गत । भारी बर्षाले नदिको बहाब बढेपछि पातारासी गाउँपालिकाको लोर्पाका दुई गाउँ आवत जावत कठिन भएको छ । पातारासी हिमालबाट बग्ने जवाँ नदिको बहाव अत्याधिक बढेर विभिन्न स्थानमा क्षेति पुरयाईरहेको समयमा पातारासी गाउँपालिका...बाँकी

हिमा गाउँपालिका सार्वजनिक सुनुवाई सम्पन्न, २४ करोड १६ लाख खर्च

जुम्ला, साउन २९ गते । यहाँको हिमा गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७६।०७७ को बार्षिक प्रगतिको समिक्षा गरेको हो । गाउँपालिकाले काम गरेका विभिन्न योजना र कामहरुको वारेमा जानकारी गराएको हो...बाँकी

तिला नदिको वहाब बढ्दा ठूलो क्षेति,नदि दोेहन क्षेत्रमा भारी प्रभावित

साउन २७ गते । बर्षा सँगै बढेको नदिको बहाबले मार्सीधानमा क्षेति पुरयाएको छ । भारी बर्षात पछको वहाबले जिल्लाको तिला नदि र हिमा नदिमा मार्सीधानमा क्षेति पुरयाएको हो । अत्याधिक पानी पर्दा कर्णालीको सहायक नदि...बाँकी

प्रशिद्ध धार्मिक स्थल ठाकुर ज्यूका लागि, हेलिकोप्टरबाट पुरयाईयो मुर्ति

साउन २३ गते । जुम्लाको प्रशिद्ध पर्यटकीय स्थल ठाकुर ज्यू र बिष्ट ज्यूमा हेलिकोप्टर मार्फत मुर्ति पुरयाईएको छ । विभिन्न दर्जन भन्दा बढि ताल भएको प्रचुर प्रकृतिको सुन्दरता बोेकेको उक्त पर्यटकीय क्षेत्रका देवता ठाकुरज्यूका लागि...बाँकी

जुम्लामा पहिलो पटक प्रशासनले जारी गर्यो कार्य सम्पादनको स्वत :प्रकाशन

साउन २० गते । जिल्ला प्रशासन कार्यालय जुम्लाले पहिलो पटक जुम्लामा स्वत : प्रकाशन गरेको छ । स्थानीय प्रशासनले नागरिकको सूचनाको हक २०६४ को अधिकारलाई मध्यनजर गर्दै स्वत ः प्रकाशन गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र...बाँकी

थप ३१५ मा सङ्क्रमणको पुष्टि, कुल २० हजार ८६

काठमाडौं, साउन १८ गते । नेपालमा कोरोनाभाइरसका ३१५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हाल पाँच हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको...बाँकी

जुम्ला क्याम्पस प्रमुखमा डाक्टर आचार्य नियुक्त : आजै पदवहाली

साउन १६ गते । जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा डाक्टर ओम प्रकाश आचार्य नियूक्त हुनु भएको छ । डा. आचार्य जुम्लाको पहिलो स्थानीय व्यक्ति क्याम्पस प्रमुख हुनु भएको हो । उहाँको शुक्रवार पदवहाली भएको क्याम्पस प्रशासनले...बाँकी