
३ भाद्र २०७८, बिहीबार सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ...बाँकी

३ भाद्र २०७८, बिहीबार एजेन्सी: अमेरिकी सेनाको खुफिया जानकारीहरु भण्डार गरिएको बायोमेट्रिक डिभाइस तालिबानले आफ्नो कब्जामा लिएको छ । यो डिभाइसमा अमेरिकी सेनासहित ती अफगानीहरुको जानकारी छ जसले युद्धको समयमा अमेरिकी सेनाको पक्षमा अहम भूमिका...बाँकी

२ भाद्र २०७८, बुधबार कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिन लागेको हो । कर्णाली प्रदेश सरकारका विसं. २०७८ बैशाख...बाँकी

२ भाद्र २०७८, बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले महिला नेतृ अष्टालक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । एमाले विभाजन भएकै दिन शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै नेतृ...बाँकी

२ भाद्र २०७८, बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ। हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र...बाँकी

२ भाद्र २०७८, बुधबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न...बाँकी

२ भाद्र २०७८, बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम...बाँकी

१ भाद्र २०७८, मंगलबार बीबीसी । राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको बताएका छन्। ‘यो पूरै...बाँकी

१ भाद्र २०७८, मंगलबार एजेन्सीः अफगानिस्तानमा जारी राजनीतिक संकटबीच राष्ट्रपति अशरफ गनीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्लाह सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् । संविधानअनुसार राष्ट्रपति नहुँदा, छाडेर जाँदा, राजीनामा दिँदा वा मृत्यु...बाँकी

१ भाद्र २०७८, मंगलबार नेपाली काँग्रेस वीरेन्द्रनगर नगरपालिका वडा नं. ३, ६, ८ र ११ का सभापतिहरुले नगर सभापति देवकुमार सुवेदीका कारण नयाँ क्रियाशील सदस्यता पाउनबाट बञ्चित भएको आरोप लगाएका छन। यी चार वटा वडाका...बाँकी