कोरपाटी संवाददातामंसिर २८, २०७८काठमाडौं

४१५ पटक

२८ मंसिर २०७८, मंगलबार
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । देउवाले अहिलेसम्म ४२७६ मतगणना भएकोमा २०४६ मत पाउनुभएको छ । अन्यको मत परिणाम हेर्नुहोस् ।
उम्मेदवारको नाम मत परिणाम
शेरबहादुर देउवा २०४६
डा. शेखर काेइराला १६१५
प्रकाशमान सिंह ३३५
विमलेन्द्र निधि २३८
कल्याण गुरुङ १९