OnlinePana

आज : २०८१ फागुन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णालीमा नेकपाका उम्मेदवार आचार्य र बिसी विजयी

सुर्खेत, ९ माघ ः राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी हुनुभएको छ । नेकपाका विजयी उम्मेदवारमा अन्यबाट आचार्यले तीन हजार ६१८...बाँकी

पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैनः मुख्यमन्त्री शाही

सुर्खेत, ३ माघ ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । नीजि तथा आवासीय विद्यालय अर्गानाईजेसन (प्याब्सन) सुर्खेतद्वारा आज यहाँ आयोजित ‘दोस्रो वार्षिक साधारणसभा‘ को उद्घाटन...बाँकी

कर्णालीमा नेकपा र काँग्रेस उम्मेदवारको मनोनयन दर्ता

सुर्खेत, २० पुस ः राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । आसन्न माघ नौ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि...बाँकी

सहकारिता, सहअस्तित्व र समन्वय मूल आधार

सुर्खेत, ११ पुस ः कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक आज पनि जारी छ । बिहीबारदेखि शुरु भएको परिषदको दोश्रो बैठकमा संघ, प्रदेश र स्थानीय सरकारको कामकारवाही, नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीति साझेदारीलगायतका विषयमा छलफल...बाँकी

साना उद्योगहरु प्रवद्र्धन गर्न डेढ अर्ब बजेट ः मुख्यमन्त्री शाही

सुर्खेत, ४ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना लगानीका उद्योगहरु प्रवद्र्धन रु.एक करोड बजेट विनियोजन गरिएको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आज राजधानी सुर्खेतमा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार कृषि...बाँकी

प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.थापा ल्याउने तयारी

सुर्खेत, ४ पुस ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा प्रतिष्ठानका डा.निरेश थापा ल्याउने तयारी भएको छ । प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका डा.थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै यस अघि नै प्रतिष्ठानले उहाँलाई...बाँकी

कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन ः तालिका बमोजिम काम गर्नुस्

सुर्खेत, ३ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तालिकामा रहेर काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भसहित विकास योजना निर्माणको अनुगमन गर्न कालीकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले आज प्रदेश सरकार...बाँकी

प्रदेश प्रमुख कलौनी र मुख्यमन्त्री शाहीबीच भेटघाट

सुर्खेत, २९ मंसिर ः कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज भेटघाट भएको छ । आज बिहान १०ः०० बजे मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखसँग उहाँकै कार्यकक्षमा भेटघाट गर्नुभएको हो । भेटघाटमा मुख्यमन्त्री...बाँकी

प्रेस संगठन कर्णाली प्रदेशको एकता टुङ्गियो

सुर्खेत, २० मंसिर ः प्रेस चौतारी र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया आज कर्णाली प्रदेशमा टुङ्गो लागेको छ । प्रेस संगठन नेपालका कर्णाली प्रदेश ईञ्चार्ज ध्रुवविक्रम बुढाथोकी संयोजक बीरबहादुर गिरी, सहसंयोजक प्रतिक ईच्छुक शर्मा र...बाँकी

नवनियुक्त प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण

सुर्खेत, २० कार्तिक ः कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुभएका प्रदेश प्रमुख कलौनीले आज कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको हो...बाँकी