OnlinePana

आज : २०८२ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, सस्कृति-सभ्यता

कर्णाली प्रदेश विनियोजन विधेयक प्रदेशसभामा प्रस्तुत

सुर्खेत, १२ जेठ २०७७ मंगलबार कर्णाली प्रदेशको विनियोजन विधेयक २०७७ प्रदेशसभामा प्रस्तुत गरिएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गर्नुभएको हो । आगामी वर्षको आर्थिक मामिलामन्त्री ज्वालाले आगामी...बाँकी

साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रकाे नाममा सम्बाेधन गर्ने

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ । साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले...बाँकी

कोरोना नियन्त्रण र खाद्य संकट केन्द्रित बजेट ल्याउन सुझाव

सुर्खेत, १२ जेठ २०७७ मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले कर्णाली प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि ‘कोभिड–१९’ नियन्त्रण र खाद्य संकट समाधानमा केन्द्रित बजेट ल्याउन सुझाव दिएका छन् । नेकपा कर्णाली...बाँकी

बबईमा खाना र पानीको व्यवस्था गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, ११ जेठ २०७७ सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आउने कर्णालीवासीका लागि प्रदेशको प्रवेशद्वार बबईमा गएर खाना र पानी व्यवस्था गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ । रोजगारीका लागि...बाँकी

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशन शुरु

सुर्खेत, ११ जेठ २०७७, सोमबार कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक मुलुकको राष्ट्रियता र कोरोना महामारीको संकटमा केन्द्रित भयो । सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पठाएको बैठक आह्वानको पत्र वाचन गरेपश्चात शुरु...बाँकी

लिम्पियाधुरा नै कालीको मुहान

काठमाडौँ, जेठ ९ गते । सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ...बाँकी

मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६४ को स्वाब संकलन (फोटोसहित)

सुर्खेत, ८ जेठ २०७७ बिहीबार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित १६४ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको छ । यही जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठक कोरोना संक्रमणको जोखिमबाट बचाउने...बाँकी

नेपाल सरकारद्वारा नयाँ नक्सा सार्वजनिक

७ जेठ २०७७, काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको...बाँकी

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौँ, जेठ ४ गते । सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित जेठ २० गते मङ्गलबार मध्यरातसम्मका लागि बन्दाबन्दीको अवधि थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी नै प्रभावकारी माध्यम...बाँकी

संकटले नयाँ विश्व व्यवस्थाको माग गर्दैछ : अध्यक्ष प्रचण्ड

जेठ १ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संकटले नयाँ विश्व व्यवस्थाको माग गरिरहेको बताउनु भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको अयोजनामा देशभरका...बाँकी