OnlinePana

आज : २०८३ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति

एकलाख एकहजार रासीको पुरस्कार जनसेवा यूवाक्लबको हातमा

जुम्ला/कार्तिक १६ गते । जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको...बाँकी

माओवादी-समाजवादी सहित ७ वटा कम्युनिष्ट पार्टी मिल्ने तयारी, संयोजक प्रचण्ड

   काठमाण्डाै २०८२ कात्तिक १५ गते  काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियामा विभिन्न सातवटा पार्टी सामेल हुने भएका छन् । माओवाद केन्द्रका नेता अग्नि प्रसाद सापकोटाका अनुसार, एकता गर्ने गरी टुंगो...बाँकी

बामपन्थी पार्टीबीच एकता नेपाली राजनीतिमा ऐतिहासिक कोसेढुंगा हुन्छ : नरेश भण्डारी

 जुम्ला /कार्तिक १५ गते । नेकपा माओवादीका नेता तथा पुर्वमन्त्री नरेश भणडारीले नेपाली राजनितिमा बामपन्थी राजनितिका महत्पूर्ण दिन आउने बताउनु भएको छ । उहाँले बर्तमान समयमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका बामपन्थी राजनितिक पाटीहरूको...बाँकी

 ओलीको चुनौतीः म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला

  १ कात्तिक, काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका छन् । उनलाई काठमाडौं उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले मौखिक आदेशको भरमा...बाँकी

जेनजीलाई प्रचण्डको सुझाव- मित्र र दुस्मन समयमै छुट्याउनुस

काठमाण्डाै, कार्थिक १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै...बाँकी

जेनेरेसन जेडको आवाज हाम्रो पनि आवाज हो, माओवादी मुलधारको पार्टी बन्छ : सयोजक प्रचण्ड

  चितवन, असोज ३० । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जहाँ पार्टीका नेता तथा...बाँकी

गुठिचाैर गाउँपालिका सुशासन अभियान चलाउँदै

    जुम्ला/ असाेज २९, २०८२ । जुम्लाको गुठीचौर गाउँपालिकामा सुशासन अभियान सुरु भएको छ । आर्थिक रूपमा पारदर्शिता र सेवा प्रवाहका हिसाबले पनि निकै अब्बल पालिका बनाउन सुशासन अभियान सुरु भएको हो । बुधबार...बाँकी

अक्षर नदेख्ने धर्मलाल प्राविधिक देखी समाचार बाचक

नेत्र शाही/जुम्ला । असोज २८ गते । स्टुडियो भित्रै लगाईएको ओछ्यानबाट जुरुक्क उठेर छामछुम गर्दै रेडियो खोल्ने र रेडियोको काम शुरु गर्ने न्यून दृष्टि विहिन अपांगता भएका व्यक्ति धर्मलालको कथा फरक छ । अक्षर नदेखेपनि...बाँकी

हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक , छैन बिपिन जाेशीकाे नाम

  प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागेको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम छैन । २७ असोज, काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक...बाँकी