OnlinePana

आज : २०८३ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

दाउरा काट्दै रूखबाट खसेकि महिला गम्भिर, अस्पतालले रिफर गर्याे : बाहिर लैजाने रकम छैन 

  नेत्र शाही/ जुम्ला । मंसिर २५ गते । वुधबार  जुम्लामा एउटा दुःखत घटना भयाे । सिंजा गाउँपालिका २ निवासी चुलेल गाउँ निवासी २४ बर्षिय उब्जा वडकाे रूखबाट दाउरा काट्दै गर्दा चार महिने शिशु सहित...बाँकी

कनकासुन्दरीमा सृजना परियोजनाको सामाजिक लेखापरीक्षण सम्पन्न

नेत्र शाही /जुम्ला, मंसिर १९ गते । जुम्लाको कनकासुन्दरीमा संचालित सृजना परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा आ्रईएनएफ कार्यक्रमको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समूह सहकारी र सरोकारवाला निकायको सहभागिता सामाजिक...बाँकी

हिंसा विरुद्धको सचेतना विद्यालय स्तरबाटै शुरु गर्नुपर्छ : मुस्कान खातुन

नेत्र शाही/जुम्ला, मंसिर २० गते । हिंसा विरुद्धका अभियानता मुस्कान खातुनले हिंसाको बिषयमा विद्यालय स्तरबाटै सचेतना गर्न आवश्यक रहेको बताउनुभयो । माक्र्सवादी ज्ञान केन्द्रले १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अनलाईन छलफलमा...बाँकी

समयसँगै कानून संशोधन हुदै जानुपर्छः पूर्व सभामुख ओनसरी घर्ति

नेत्र शाही/जुम्ला, मंसिर २० गते । पूर्व सभामुख अन्सरी घर्तिले समयको माग सँगै राज्यका कानून परिवर्तन हुदै जानुपर्ने बताउनुभएको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको समयमा मास्र्कवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्लाईन...बाँकी

दिमा आमा घरलाई न्यानो सिरक र डस्ना सहयोग

नेत्र शाही /जुम्ला, मंसिर १० गते । हिंसा पिडित महिलाका लागि सुरक्षित आवास गृह दिमा आमा घर जुम्लालाई न्यानो कपडा उपलब्ध गरिएको छ । सर्वाेदय नेपाल साहास परियोजना अन्तरगत आर्थिक सहयोग गरेर दिमा आमा घर...बाँकी

६० वडामा नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देस भेला हुने

जुम्ला मंसिर ८ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाकाे सवै वडामा एकता सन्देस भेला हुदैछन् । पार्टीकाे कार्यतालिका अनुसार मंसिर ५ गते जिल्ला एकता सन्देसभेला, ७ गते वडा एकता सन्देसभेला सम्पन्न भईसकेका छन् । आज...बाँकी

आउदाे चुनाबमा हिजाेकाे जस्ताे हुनुहुदैन : गाेमा गाैतम

    जुम्ला / मंसिर ८ गते । देशका अन्य जिल्ला भन्दा नेपाली कम्यूनिष्ट पार्टी  जुम्ला अहिले एक कदम अगाडि बढि सकेकाे छ । जुम्लाले जिल्ला,गाउँपालिका स्तरका एकता सन्देसभेला सम्पन्न गरिसकेकाे छ । मंसिर ९...बाँकी

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

    ८ मंसिर, काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव...बाँकी

जुम्लाका आठवटै तहमा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देश भेला सम्पन्न

अमृत बुढाथाेकी मगर /जुम्ला, मंसिर ७ गते । जुम्लामा नेपाली कम्यूनिष्ट पार्टीले आठवटै स्थानीय तहमा सन्देस भेला सम्पन्न गरेको छ । जिल्ला भेलाले गरेको निर्णय अनुसार जिल्लाको चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, हिमा गाउँपालिका,...बाँकी

मंसिर ७ गते “नेपाली कम्यूनिष्ट पार्टी” जुम्लाकाे पालिका एकता सन्देस भेला हुने

  जुम्ला / मंसिर ६ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाकाे पालिका स्तरीय सन्देश भेला मंसिर ७ गते हुने भएकाे छ । नेकपा माओवादी, एकीकृत समाजवादी सहितका बामपन्थी दल मिलेर एकता भएकाे नेपाली कम्यूनिष्ट पार्टी...बाँकी