OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णाली सरकारको मन्त्रालयगत बजेटमाथि छलफल जारी

  १८ असार २०८०, सोमबार कर्णाली प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथिको छलफल जारी रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको अठारौं बैंठकमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण...बाँकी

कर्णाली सरकारको बजेटमाथि छलफल सुरु

४ असार २०८०, सोमबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको बाह्रौं बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला...बाँकी

देश समृद्धिको युगमा प्रवेश गरेको छः प्रधानमन्त्री प्रचण्ड

३१ जेठ २०८०, बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समृद्धिको युगमा प्रवेश गरेको बताउनुभएको छ । नेपालले दश हजार मेगावाट विद्युत् बिक्री गर्ने सहमति गर्नुका साथै रणनीतिक गतिविधि अघि बढिसकेको जनाउँदै उहाँले देशले समृद्धिको यात्रा...बाँकी

सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यकः मन्त्री शर्मा

काठमाडौं, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड दिएको बताउनुभएको छ । आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनका विषयमा अध्ययन तथा...बाँकी

कर्णाली प्रदेश योजना आयोगका सदस्य खनालद्वारा शपथ ग्रहण

२२ जेठ २०८०, सोमबार कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त सदस्य ऋषि खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले नवनियुक्त सदस्य खनाललाई आज पद तथा गोपनीयताको शपथ...बाँकी

कर्णाली प्रदेशसभाः वितरण र अनुदानमुखी बजेट रोकौं

  १० जेठ २०८०, बुधबार कर्णाली प्रदेशसभा सदस्यहरुले वितरण र अनुदानमुखी बजेट रोक्नुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि बसेको प्रदेशसभाको दोस्रो...बाँकी

कानून व्यवसायीहरु नै गैर कानूनीरुपले पैसा असुल्छन्

२९ बैशाख २०८०, शुक्रबार हामी कस्तो न्याय प्रणालीबाट गुज्रिरहेका छौं ? न्याय प्रणालीको सम्पादन कसरी हुन्छ ? त्यसको लागि अपनाउनुपर्ने प्रक्रिया के हो भन्ने कुरा धेरै नेपालीहरुले बुझेका छैनन् । जो घर, समाज, छिमेक र...बाँकी

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

१७ बैशाख २०८०, आइतबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलोे हिउँदे अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आज राति १२ः०० बजेबाट अधिवेशन अन्त्य हुने सूचना गर्नुभएको हो । प्रदेशको पन्ध्रौं बैठकमा सभामुख गुरुङले कर्णाली...बाँकी

निर्वतमान अध्यक्ष शाहीको सम्मानमा हिमाका सवै सरकारी कार्यालय एक दिन नखुल्ने

वैशाख १६ गते । हिमा गाउँपालिकाका प्रथम तथा निवर्तनमा अध्यक्ष रजबहादुर शाहीको निधन पछि शोकमा डुवेको हिमा गाउँपालिकाले आज एक दिन सवै सरकारी कार्यालय नखुलाउने भएकोे छ । पूर्वध्यक्ष शाहीको शोक तथा सम्झनामा आईतवार एक...बाँकी

कर्णालीका मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वास मत प्राप्त

१४ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौधौं बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उहाँले नेपालको संविधान २०७२...बाँकी